चुनावमा गरेको बाचा हामीले ९० प्रतिशत पुरा गर्यौँ उपप्रमुख खड्का
रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नागरवासिहरुसँग चुनावमा गरेको बाचा आफुहरुले ९० प्रतिशत पुरा गरेको बताउनुभयो । दशौँ नगर सभालाई आज सम्बोधन गर्दै उहाँले नगरमा ९० प्रतिशत राम्रो काम भएको भन्दै उहाँले विकासमा सबै एकजुट भएर अगाडी बढेका कारण नै आज यो अवस्थामा आईपुगेको बताउनुभयो । शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,यातायात जस्ता विकासका पूर्वाधारहरु सबै वडामा र नागरीकहरुको पहुँचमा पुगेकै […]

