रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको लगभग पाँच वर्षे कार्यकाल(अन्तरवार्ता)

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको लगभग पाँच वर्षे कार्यकाल(अन्तरवार्ता)

भौगोलिक हिसाबले विकट रामेछाप नगरपालिकाका धेरै वडाहरु अहिले स्थानिय सरकार सन्चालनमा आएपछि फेरिएका छन । नगरपालिकाको सबै वडाहरुमा सडक, विद्युत,यातायात लगायतका विकासका पुर्वधारहरु पुगेका छन ।

९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि हरेक वडाहरुमा विकासका कामहरुले गति लिएको छ । नगरपालिकाको केन्द रामेछाप बजारबाट सहज रुपमा हरेक वडाहरुसम्म पुग्न सकिने गरी सडक निर्माण भएका छन ।

लगभग पाँच वर्षको अवद्यिसम्म आईपुग्दा रामेछाप नगरपालिकामा भएका विकासका कुराहरुमा आधारीत रहेर रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्कासँग गरिएको अन्तरवार्ता

https://youtu.be/LZFm0SOTeXs

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार