एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ चयन

एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ चयन

नेकपा एमाले रामेछापको अध्यक्षमा आनन्द श्रेष्ठ चयन हुनुभएको छ । मन्थलीमा भएको आठौं जिल्ला अधिवेशनले श्रेष्ठलाई चयन गरेको हो । हिजो र आज मन्थलीमा भएको अधिवेशनमा तिन जनाले उम्मेदवारी दिएका थिए । आज बिहानसम्म चुनाव हुने तयारी भइरहेको थियो । अध्यक्षका दुइजना उम्मेदवार झम्क कँडेल र प्रेम तामाङले उम्मेदवारी फिर्ता लिए पछि श्रेष्ठ निर्विरोध चयन हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार