विद्यार्थीलाई बलात्कार प्रयास गरेको आरोपमा शारदा मावि गेलुका शिक्षक पक्राउ
आफुले पढाउने विद्यार्थी छात्रालाई निवासमा लगेर जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा रामेछापको शारदा मावि गेलुका शिक्षक दिनेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान दुध पु¥याएर शिक्षकको निवास नजिकैबाट घर फर्कँदै गरेकी कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई शिक्षक गुप्ताले परीक्षाको नतिजा हेर्न आफ्नो कोठामा आउन आग्रह गरेका थिए । तर छात्राले गुप्ताको […]