जिसस रामेछापमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी

जिसस रामेछापमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी

जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन । आज भएको निर्वाचनमा सता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका चिना खड्का काकी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापा विजयी हुनु भएको छ ।

मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार काँग्रेसले प्रमुख सहित ४ नेकपा माओवादी केन्द्रले उपप्रमुख सहित ५ जनाले जितेका छन् ।

जिसस रामेछापमा विजयी उम्मेदवारहरु : 

प्रमुख– चिना खड्का कार्की (नेपाली काँग्रेस)
उप–प्रमुख– प्रेमबहादुर थापा ( माओवादी केन्द्र)

सदस्यहरुमा : 

बाबुलाल योन्जन ( नेपाली काँग्रेस)
अनिषा माझी (नेपाली काँग्रेस)
बीरबहादुर कार्की (नेपाली काँग्रेस)
हीराकुमारी गिरी (माओवादी केन्द्र)
डम्बरकुमारी रसाइली (माओवादी केन्द्र)
बिन्दा सार्की ( माओवादी केन्द्र)
बिक्रम थापामगर ( माओवादी केन्द्र)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार