नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा जुट्यो सरकार
सरकार नीतितथाकार्यक्रम र बजेट बनाउने तयारीमालागेको छ । नेपालको संविधानअनुसार जेठ १५ गते बजेट सार्वजनिकगरिसक्नुपर्ने व्यवस्था छ । बजेट सार्वजनिकगर्नुअघि नीतितथाकार्यक्रमल्याउनुपर्ने भएकाले सरकार नीतितथाकार्यक्रम र बजेटको तयारीमालागेको हो । हालप्रत्येक मन्त्रालयले आफ्नो प्राथामिकताकाकार्यक्रम र आवश्यकनीतितथा बजेटको योजना बनाइरहेका छन् । अर्थमन्त्री विष्णु पौडेलले आगामीआर्थिक वर्षको बजेट कोरोनाभाइरसले ल्याएकाचुनौती सामनागर्ने गरी तयार भइरहेको बताउनुभएको छ । […]