व्यापारिक अपराध गरे बापतपहिलो पटक कैद सजाय सुनाइयो
सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ ल्याएपछि व्यापारिक अपराध गरे बापतपहिलो पटक कैद सजाय सुनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले उपभोग्यमिति समाप्तभएकाखाद्य वस्तुमा पुनःनयाँमिति राख्दै गर्दा पक्राउ परेकालाई एक वर्ष कैदसहित जरिवानागर्ने ऐन आएपछिको पहिलो कैद सजाय सुनाइएको हो । स्नीकर्स चकलेट, हर्लिक्स, बर्नभिटा, केकको परिकार लगायतकादर्जनौँ म्यादगुज्रेकाउपभोग्य वस्तुमा नयाँ लेबल लगाएर बिक्रीगर्ने […]