कोरोनाको तेस्रो लहरले बालबालिकालाइ प्रभाव पार्ने भएकाले तयारी अवस्थामा रहन अस्पताललाइ स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहरमा बालबालिका बढी सङ्क्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सोअनुसार तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ सङ्क्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध गरेको हो । महाशाखा प्रमुख डा. मदनकुमार […]