कुलमान घिसिङलाई फेरि विद्युत प्राधिकरणको निर्देशक बनाईने

सरकारले नेपाल विद्युत प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ । शाक्यको काम सन्तोषजनक नदेखिएको भन्दै राजीनामा दिन आग्रह गरेको बताइएको छ ।शाक्य अगाडि प्राधिकरणको निर्देशकमा घिसिङ नै रहनुभएको थियो । घिसिङको कार्यावधि सकिएपछि तत्कालीन केपी शर्मा ओलीको सरकारले शाक्यलाई […]

रामेछापमा आज ३३ जना कोरोना संक्रमित थपिए,२६ जना निको

रामेछाप जिल्लामा आज ३३ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ४ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जना,तामाकोशी अस्पताल मन्थलीमा ६ जना,खाँडादेवी गाउँपालिकामा १० जना,गोकुलगंगा गाउँपालिकामा ४,जना,उमाकुण्ड गाउँपालिकामा १ जना,दोरम्बा गाउपालिकामा १ जना,लिखु तामाकोशी गाउँपालिकामा २ जना र सुनापती गाउँपालिकामा १ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २७ […]

नगरपालिकाले जारी गरेको सुचनाको उलंघन,राष्ट्रिय वाणिज्य बैँकमा सेवाग्राहिको भिड

रामेछाप नगरपालिकाले कोरोना संक्रमण तिव्र रुपमा फैलिएको भन्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागीे भिडभाड गर्न निषेध गरेको छ । तर रामेछाप नगरपालिकाको कार्यालय नजिकै रहेको राष्ट्रिय वाणिज्य बैँक रामेछाप शाखामा भने सेवाग्राहिको भिड देखिन्छ । हरेक दिन सेवाग्राहिहरु बैँक खुल्नुअघिदेखी नै लाईन लागेर पालो कुरेर बसेका हुन्छन । बैँकमा लाईन लागेर पालो कुरेर बसेका सेवाग्राहिहरुले […]

जेठ महिनायता मनसुनजन्य विपतमा परि ६६ जनाको मृत्यु, ६ सय १९ घर पूर्ण क्षति

जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २०७८ जेठ महिनायता हालसम्म मनसुनजन्य विपतका घटनामा परि ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाइते भएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तथ्याङ्क प्रस्तुत गर्दै मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएको […]

नेपालमा एकैदिन १ लाख ८१ हजार २५ जनाले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा एकैदिन १ लाख ८१ हजार २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर भेरोसेल र ज्यान्सिन गरेर १ लाख ८१ हजार २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । मन्त्रालयले कोरोनासम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै गत २४ घन्टामा देशभर १३ हजार ८ सय ११ कोरोना परीक्षण गर्दै ३ […]

रामेछापमा आज २३ जना कोरोना संक्रमित थपिए

रामेछाप जिल्लामा आज २३ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ७ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २ जना,उमाकुण्ड गाउँपालिकामा ३ जना,खाँडादेवी गाउँपालिकामा ७ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउपालिकामा २ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा २७ सय ४४ जना कोरोना संक्रमित भएका छन । आज […]

अपाङ्गता भएका बालकलाई घरमै पुगेर सहयोग रकम प्रदान

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले अपाङ्गता भएका बालकलाई घरमै पुगेर सहयोग रकम प्रदान गर्नुभएको छ । पुर्ण रुपमा अपाङ्गता भएका वडा नं ७ पात्लेका लोकेन्द्र सुन्ुवारका छोरा वर्ष १४ का कमल सुनुवारलाई वडा अध्यक्ष कार्कीले घरमै पुगेर नगद ५ हजार रकम प्रदान गर्नुभयो । जन्मजात अपाङ्ग रहेका बालकलाई खुवाउने,सुताउने,उठाउने […]

रामेछापमा आज १० जना कोरोना संक्रमित थपिए, आज १७ जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्पतालमा ६ जना,गोकुलगंगा गाउँपालिकामा २ जना,सुनापती गाउँपालिकामा १ जना र लिखु तामाकोशी गाउापालिकामा १ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । आज जिल्लामा १७ जनाले कोरोनालाई जितेका छन । जिल्ला अस्तालबाट २ जना,रामेछाप नगरपालिकाबाट ८ जना,दोरम्बा गाउपालिकाबाट ६ जना र उमाकुण्ड गाउँपालिकाबाट […]

रामेछाप बजारमा भिडभाड गर्न निषेध,साप्ताहिक हाट बजार पनि स्थगित

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको हाट स्थगित भएको छ । कोराना भाईरसको संक्रमण बढ्दै गइरहेको भन्दै रामेछाप नगरपालिकाले संक्रमण नफैलियोस भन्नको लागीे रामेछाप बजारमा लाग्दै आएको विहिबारे हाट र साँघुटार बजारमा लाग्दै आएको शनिबारे हाट स्थगित गरेको छ । नगरपालिकाको विपद व्यवस्थापन समितीको निर्णय अनुसार अर्को सुचना जारी नभसम्मको लागी हाट […]

चोरीको मोटरसाइकल सहित रामेछापका एक जना पक्राउ

ट्राफिक प्रहरीले दुईवटा चोरीको मोटरसाइकल सहित तीन जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ परेका मध्ये एक जना रामेछापका रहेका छन । मोटरसाइकल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले शनिबार साँझ दुई वटा पल्सर मोटरसाइकल सहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बुलाई पक्राउ गरेको हो । […]