नयाँ तिज गित जिन्दगानी आखिर के रैच र बजारमा (भिडियो सहित)
नेपाली सांगितिक बजारमा ‘जिन्दगानी आखिर के रैचर’ बोलको तिजको गित सार्वजनिक भएको छ । हरितालिका तिजलाई लक्षित गर्दै बजारमा आएको उक्त गितलाई एबीएस म्युजिक प्रालिले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ । उक्त गितमा कल्पना सुन्वार,आशा केसी,सब्बु सरगम,सपना घर्ती मगर,सपना सुनाम,सिता नेपाली,अम्बिका लुईटेल र ममता राना मगर सहित आठजनाले स्वर दिएका छन् । उक्त […]

