रामेछाप जिल्ला फुटबल संघ गठन,संयोजकमा सुन्दर घिमिरे

रामेछाप जिल्ला फुटबल संघ गठन,संयोजकमा सुन्दर घिमिरे

रामेछाप जिल्ला फुटबल संघ गठन भएको छ । सुन्दर घिमिरेको संयोजकत्वमा १९ सदस्य कार्यसमिती गठन गरिएको हो । यस समितीले जिल्लामा फुटबल खेलको विकासको लागी काम गर्ने संयोजक घिमिरेले बताउनुभयो ।

उहाँले जिल्लामा ११ वटा दर्ता भएका फुटबल क्लबहरु जिल्ला फुटबल संघमा समावेश भएको बताउनुभयो । जिल्लामा अन्य फुटबल क्बलहरु भए सम्पर्क गरेर जिल्ला फुटबल संघमा समावेश हुन उहाँले आग्रह गनुृभयो ।

जिल्ला खेलकुद विकास समिती रामेछापले रामेछाप जिल्ला फुटबल संघलाई एन्फासँग अनुबन्धितको लागी पत्र पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार