नयाँ तिज गित जिन्दगानी आखिर के रैच र बजारमा (भिडियो सहित)

नयाँ तिज गित जिन्दगानी आखिर के रैच र बजारमा (भिडियो सहित)

नेपाली सांगितिक बजारमा ‘जिन्दगानी आखिर के रैचर’ बोलको तिजको गित सार्वजनिक भएको छ । हरितालिका तिजलाई लक्षित गर्दै बजारमा आएको उक्त गितलाई एबीएस म्युजिक प्रालिले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ ।

उक्त गितमा कल्पना सुन्वार,आशा केसी,सब्बु सरगम,सपना घर्ती मगर,सपना सुनाम,सिता नेपाली,अम्बिका लुईटेल र ममता राना मगर सहित आठजनाले स्वर दिएका छन् ।

उक्त गितकोे म्युजिक भिडियोमा आठैजनाले रोल प्ले गरेका छन् । नेपाली हिन्दू नारीहरुको वास्तविक घटनामा आधारित उक्त गितको शब्द संयोजन अमृत भारतीको र संगती भने आरके नेपालीको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=cAUyPN4CTag

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार