रामेछापको प्रदेश क मा माओवादीका तारानारायण श्रेष्ठ विजयी

रामेछापको प्रदेश क मा माओवादीका तारानारायण श्रेष्ठ विजयी

रामेछापको प्रदेश सभा क को मत गणना सम्पन्न भएको छ । प्रदेश सभा क मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल श्रेष्ठसँग पराजित हुनुभएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्दा पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गर्नुभयो । श्रेष्ठ १९ सय ९१ म्त ल्याएर विजयी हुनुभयो ।

यस्तो छ मत परिणाम :

रामेछाप अपडेट ४१८२२मतगणना हुंदा

नेपाली काँग्रेस पूर्णबहादुर तामाङ रुख – २२१३९
नेपाल एमाले कैलाश ढुङ्गेल सूर्य – १३८८३
मतान्तर – ८२५६
हलो – ९७१

रामेछाप प्रदेश सभा क अन्तिम नजिजा ४१७९६ मतगणना सम्पन्न

माओवादी केन्द्र तारानारायण श्रेष्ठ गोलाकार भित्रको हँसिया हथौड़ा – १७१४८ ( बिजयी )
नेकपा एमाले शान्ति पौडेल सुर्य – १५१५७
मतान्तर – १९९१

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार