गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जित्यो

रामेछापको गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जितेको छ । विभिन्न विद्यामा भएको छात्रछात्रा प्रतियोगितामा ठोसेस्थित सारदा माविले ७ स्वर्ण, ९ रजत र ४ काश्यगरी २० पदक प्राप्त गरेको छ । सारदा माविले रनिङ शिल्ड उचालेसँगै जनजागृत माविले उपविजेतामा चित्त बुझाएको छ । उपविजेता बनेको जनजागृत माविले पनि २० पदक हात पारेको छ […]

श्री आधारभूत विद्यालयको “विद्यालय बडापत्र” उद्घाटनसँगै समाजसेवी प्रधानबाट विद्यालयलाई ट्याङ्की हस्तान्तरण

रामेछापको मन्थली नगरपालिका वडा नं ६ बेतिनीमा रहेको श्री आधारभूत विद्यालयको “विद्यालय बडापत्र” उद्घाटन गरिएको छ । आइतबार(आज) एक कार्यक्रमको आयोजना गरि “विद्यालय बडापत्र” उद्घाटन गरिएको विद्यालयका शिक्षक राजेश थापा मगरले जानकारी दिनुभयो । वडाध्यक्ष अशोककुमार तामाङ्ले विद्यालयको “विद्यालय बडापत्र” उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा बोल्दै वडाध्यक्ष तामाङले “विद्यालय बडापत्र”ले विद्यालयले प्रदान गर्ने सेवा तथा […]

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्नो सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा आफ्नै करिब ४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिका अध्यक्ष शंकरराज बरालले शिलान्यास गर्नुभयो । सिन्धुलीका ९ स्थानीयतह मध्ये ८ स्थानीयतहले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनको निर्णाण गरि सेवा प्रवाह सुरुवात गरिसकेका […]

रामेछापमा २० करोड भन्दामाथिको जुनार कारोबार हुने अनुमान

पछिल्लो केही वर्ष देखि रामेछापमा अमिलो जातका फलफूल उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मार्फत प्राविधिक तथा अन्य सहयोग पाए पश्चात् उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले रामेछाप नगरपालिकाको वडाहरु १,२,४,५,६,७ र ८ मन्थली नगरपालिकाको वडाहरु ४,५,६,९,१३ र १४ लाई […]

रामेछापको गोकुलगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

रामेछापको गोकुलगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भैरहेको छ । चौथो गाउपालिकास्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिबारदेखी सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । पालिका भित्रका ७ वटै माविहरुले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने […]

रामेछापको उमाकुण्ड लिगको ट्रफी मिलनचोक युथ क्लबले जित्यो

रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिका वाड नं ७ भुजिमा भएको उमाकुण्ड लिगको ट्रफी मिलनचोक युथ क्लबले जितेको छ । महिला र पुरुष दुबै सहभागी खेलमा १६ टिमले भाग लिएका थिए । फाइनलमा बिगु गाउपालिका दोलखा र प्रीति मिलनचोक क्लब रामेछाप बिच प्रतिस्पर्धा भएको थियो । ९० मिनेटको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा प्रीति मिलनचोक […]

रामेछापमा खेतिपातीका लागि आधुनिक उपकरण प्रयोग गर्ने क्रम बढ्दै

रामेछापमा पछिल्लो समय खेतिपातीका लागि आधुनिक उपकरण प्रयोग गर्ने क्रम बढेको छ । लागत खर्च कम लाग्ने र समयको पनि बचत हुने भएपछि रामेछापका किसान पनि आधुनिक उपकरणको प्रयोगमा आकर्षित भएका हुन् । रामेछाप नगरपालिका ७ का राम बहादुर मगरका अनुसार केहि वर्षअघिसम्म खेतबारी खन्न र जोत्न गोरुको प्रयोग गरिने भए पनि अचेल खेतबारीमा समयको […]

रामेछापको मन्थली नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा छैटौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी छ । प्रतियोगिताको शुक्रबार सङ्घीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)ले उद्धघाटन गर्नुभयो । प्रतियोगितामा नगरभरीका २२ वटा माध्यमिक विद्यालयहरूले सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।  

१७ बर्षकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका खिम्तीका युवक पक्राउ

एक १७ बर्षकी किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका युवकलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । पौष ३ गते दिउँसो २ बजेको समयमा रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ खिम्ती स्थित डल्ले चौताराको जंगलमा किशोरीमाथि जबरजस्ती करणी भएको थियो । बिद्यालयबाट आफ्नो घरतर्फ गईरहेको अवस्थामा लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को अम्वर […]

मनको आवाज

था छैन हजुर आजभोलि के हुदैछ सपनाको घर भत्किदै छ तोडिदै छ दबिदै छ अनि फाँसी दिइदै छ । म त्यही जलेको बलेको अनि ढलेको हेर्दै मनमा पीडा लुकाइ ओठमा मन्द मीठो मनमोहक हासो मुस्कान हास्दिदै छु अनि अरुलाई खुलेर हास्न अनि हसाउन खोज्दै अनि प्रेरित गर्दै छु। सबै कुरा ढलेको देख्छु बाङ्गिएको अनि घुमेको […]