अर्थतन्त्रकाे मेरुदण्ड नै शिक्षा

– नविन गाउँले  “तिम्रो सम्पूर्ण शरिरको संरचना तिमी कति स्वस्थ छौ भन्ने कुराले निर्भर गर्छ ”ओशो चीन अब केही दशकमा अमेरिकालाई उछिन्दै अर्थतन्त्रमा बादशाहा बन्ने होडमा छ।त्यो अनुरुप उसले आफ्नो सम्पूर्ण रणनीतिलाई व्यापक रुपमा परिचालित पनि गरिरहेको छ।अर्थतन्त्रमा उ कसरी बलशाली हुदैछ?यसको मक्सद के होला त ? चीन यति सफल हुनुको कारण के हुनसक्ला?मुख्य कुरा […]

मिथिलाको नयाँ वर्ष जुड–शीतलः वातावरण संरक्षण र जनचेतनाको प्रतीक

डा. केदार कार्की। (अप्रिल १४) “सतुआनी“ को पर्व हो र  (अप्रिल १५) “जुड–शीतल“ अर्थात् बिहारको मिथिलाको नयाँ वर्ष हो। सतुआनीको यो पर्व बिहारमा मात्र नभई उत्तर प्रदेश र नेपालका केही भागहरूमा पनि रबि बाली काट्ने समयमा मनाइन्छ। शीतलताको लोक पर्व, जुड–शीतल, १४ अप्रिलदेखि सुरु हुँदैछ। मिथिलामा यसलाई नयाँ वर्षको रूपमा मनाइन्छ। जुधा शीतलमा, सम्पूर्ण समाजले […]

रामेछाप मन्थलीका ६१ बालविकास शिक्षकलाई ‘इएलडीएस’ तालिम

बालबालिकाहरु ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकास’को मुख्य आधारशीला हुन् । बालबालिकालाई राष्ट्र निर्माणको बलियो आधार वा जगको रुपमा लिने गरिन्छ । ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकासको आधारशीला मानिने बालबालिकाहरुको सर्वाङ्गीण विकास र शैक्षिक पूर्वतयारी गराउने लक्ष्यका साथ सेतो गुँरास राष्ट्रिय बालविकास सेवाले रामेछापको मन्थली नगरपालिकामा विभिन्न तालिम तथा अभिमुखीकरणका कार्यक्रम सञ्चालन […]

भ्रष्टचारीलाई कीरा परेन ?

नविन गाउँले । एक समय भ्रष्टाचारीलाई कीरा परोस् भन्ने अभियानले जनमानसमा एक–किसिमले आमसञ्चार गरेको थियो।ध्यान आकर्षित बनाएको थियो। त्यो अभियान अहिले कहाँ पुग्यो त्यो भने थाहा भएन,यद्यपि भ्रष्टाचारीहरुलाई भने कीरा पर्दै परेन ? नेपाली समाजमा आम रुपमा ब्याप्त परम्परागत र शाष्त्रिय अबैज्ञानिक यस्ता अबधारणाहरु छन् जो सराप्दा लाग्छ भन्ने खालका अबधारणाहरु हामी भ्रष्टाचार जस्तो जघन्य […]

आठ दिने ‘इएलडीएस’ तालिम सञ्चालनः लिखुतामाकोशी गाउँपालिकाका ३५ शिक्षकको सहभागिता

सेतो गुराँस राष्ट्रिय बालविकास सेवा संस्थाले ३५ जना बाल शिक्षकहरुलाई ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कन’ सम्बन्धी आठ दिने तालिम प्रदान गरेको छ । “प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी” भन्ने मूल नाराका साथ सञ्चालन गरेको आठ दिने तालिममा रामेछापको लिखुतामाकोशी गाउँपालिकाभित्रका ३५ विद्यालयका ३५ जना बालविकास शिक्षकहरु सहभागी भएका थिए । […]

रामेछापका टिकटक भाइरल बिक्रम हायु र बाबुराम हायु सम्मानित

रामेछापका टिकटक भाइरल बिक्रम हायु र बाबुराम हायु सम्मानित हुनुभएको छ । उहाँहरुलाई रामेछाप नगरपालिका वडा नं ७ ले सम्मान गरेको छ । टिकटकमा रमाईलो भिडियो बनाएर भाईरल बनेका दाजुभाईलाई सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा नगद सहित सम्मान गरिएको हो । हायु दाजुभाईले रामेछाप नगरपालिकाको घरगाउँमै पुगेर कृषकहरुले उत्पादन गरेको विभिन्न कृषि उपजहरुलाई खरिद गर्ने गरेका […]

पत्रकार रजकको परिवारलाई रामेछापका पत्रकारहरुको आर्थिक सहयोग

राजावादीहरुले आव्हान गरेको आन्दोलनको क्रममा काठमाडौंको तिनकुनेमा रिपोटिङ गर्दै गर्दै गर्दा आगो लगाएर मारिएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकका परिवारलाई रामेछापका पत्रकारहरुले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । श्रमजिवि पत्रकार मारिदा निजसंग आश्रित परिवारजनलाई आर्थिक रुपमा पर्ने संकटमा थोरै भएपनि मलमपट्टी लगाउने उद्धेश्यले उक्त रकम उपलव्ध गराईएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक […]

रामेछाप अस्पतालमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित बिरामी बढे

केहिदिनदेखी बढेको वायु प्रदूषणका कारण रामेछाप अस्पतालमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित बिरामी बढेका छन । अस्पतालमा दैनिक एक सय बढी बिरामी उपचारका लागि आउने गरेका छन । ति मध्ये २० देखी २५ जना बिरामी श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएर आउने गरेको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा वेड भर्ना भएका बिरामीहरुमध्ये अधिकांश दम र निमोनियाका बिरामीहरु रहेका […]

आगामी आ.व २०८२/८३ को लागि रामेछाप जिल्लाले १ अर्ब ६६ करोड रुपैयाँ बजेट पाउने

आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रामेछाप जिल्लाले १ अर्ब ६६ करोड रुपैयाँ बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको स्थानीय तहलाई दिने राजश्व बाँडफाँट तथा वित्तीय समानीकरणको अनुमानित विवरण अनुसार रामेछाप जिल्लाले उक्त बजेट पाउने भएका हुन् । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार रामेछापका स्थानीय तहले १ अर्ब ६६ करोड […]

रामेछाप सैपुको एक घरमा आगलागी

रामेछापको लिखु तामाकोसी गाउँपालिका २ सैपुको एक घरमा आगलागी भएको छ । शुक्रबार साँझ करिब ५/६ बजेको समयमा लागेको आगोले घर पूर्ण रुपमा जलेर नस्ट भएको हो । सैपुस्थित गोविन्द सुनुवारको घरमा लागेको आगोले घर तथा घरभित्र रहेका अन्नपात लत्ताकपडा सबै जलेर नस्ट भएको स्थानीय शशी गौतमले जानकारी दिनुभयो । भुकम्प प्रतिरोधात्मक २ कोठे ढुंगा […]