अहिलेको बिजय जुलुशले कुनै अर्थ राख्लान र ?

अहिलेको बिजय जुलुशले कुनै अर्थ राख्लान र ?

— कुलदीप मगर

गत पौष ५ गतेको संसद विघटन भएको करिब २ महिना ६ दिन पछि सर्वोच्च अदालतले सरकारका प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा, राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको स्वीकृत समेत असंवैधानिक र कानुनमानभएको अधिकार प्रयोग भएको देखिएको भन्दै २०७७ फागुण ११ गते उक्त संसद विघटन वदर गरिदिए पछि सडकमा देखिएकाआङ्खनै पार्टीकाअध्यक्षको विरुद्धमा उर्लिएका दोस्रो अध्यक्षएप्दाहालमाथिअर्को अध्यक्षःए नेपालथप गरेर सडकमा भुनभुनाउंदै गरेको माहुरीहरु नया“ राजाको बिजयभएको भन्दै दिपप्रज्वलन र लड्डु खुवाएर विजयउत्सव नै मनाएका छन्, तर यो न्यायालयले दोस्रो राजालाई विजय गराएको नभई आङ्खनो कानुनको व्याख्या गरेको हो भन्ने बुझाईमा ढिलो भयो भने, एउटै गु“डमा फेरी दुईवटा राजा राख्नतम्सिएकामाहुरीहरु जुनकुनै बेला फेरी अर्को राजाको लागि सडकमा भुनभुनाउनु पर्ने अवस्था देखिन्छ ।

ताकिएप्ंःएकानुनीप्रक्रियामा पार्टी नफुटेका तर एउटा अध्यक्षको विरुद्धमा अर्को अध्यक्ष द्धयले बोल्ने शब्दवाकी नराखेका सडक जाम देखि नेपालबन्द समेत गराउन सफलभएकामाईतिघर मण्डला देखि भृकुटीमण्डप, बानेश्वरसम्म र प्रत्येक जिल्लादेखि गाउ“तहसम्मको जुलुशप्रदर्शन र नानाथरी कार्यक्रमले कैयौं जनताको जनजीवन अस्तव्यस्त बनाए । मजदुरले बोरा बोकेर छाक टार्ने, पसलहरु बन्द गराए, दिनभरी गाडी चलाएर बेलुकाचुल्हो बाल्ने ति ड्राइभर दाईको घरमाचुल्हो निभाए, आङ्खनो देशको बेरोजगार अवस्थाकाकारण रोजगारीको निम्ति खाडीमा जानुपर्ने युवाहरुलाई थानकोटबाट एरपोर्टसम्म हिंड्ने बातावरण बनाईदिए, अघिल्लो दिनको शुन्यकमाईले भोलीविहानको कमाईको आशामाबालबच्चाको छाक टार्ने, साधन भाडाका ट्याक्सी जलाए । तर थाहा छैन विजयकहां र कसको भयो ??हाम्रो सुझाव त विजयजुलुशमनाउने आन्दोलनकर्मीज्यूहरु खुशी त यो नेपाल देश पूर्णरुपमा स्वतन्त्र र स्वाधिनहुंदाहुनुपथ्र्यो ।

एउटा सिमितवर्ग र सिमितजातीहरुको सत्तामाहालीमुहालीहोईन, सबै सर्वहारा वर्ग र सबै जातजातिहरुको समान सहभागिताभएको संविधानहुंदाहर्षोल्लास मनाउनु पथ्र्यो । अरबमायुवाहरु बेचिएको संविधानहोइनयुवाहरु बेच्ननपाईने भनि लेखेको संविधानबन्दा, संविधानको पक्षमादिपप्रज्वलनगर्नु पर्दथ्र्यो । जनतालाई भेडाबाख्रा जस्तै किनबेच गर्न पाउने संसदीयव्यवस्थाहोईन क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामहुने वैज्ञानिक समाजवादीव्यवस्था स्थापनाभएपछि विजयजुलुशगर्नु पर्दथ्यो ।। आज न त कुनै विपक्षी पार्टीले जनताको जनजीवीकाको मुद्दा उठाएर विजयभएको आन्दोलनहो । न व्यवस्थाविरोधीआन्दोलनकर्मीहरुको विजयहो ? न हिजो संविधानमाआङ्खनो मुद्दालाई सम्ंबोधननगरेको जातिवा समुदायको आन्दोलनको विजयहो ? न समानअधिकारको निम्तिआन्दोलनगर्ने महिलाआदिवासीजनजातिवादलितहरुको विजयको जुलुशहो ? न सम्झनाविक र निर्मलापन्त जस्ता नावालिका छोरीहरुको न्यायकालागि भृकुटी मण्डपमा उर्लेकाजनताहरुको विजयआन्दोलन नै हो ।

हिजो २ महिना अघिदेखि रोकिएको सांसदको तलवभत्तापाउने बाटो खुल्दा,निर्वाचन क्षेत्रको नामलिएर बजेट माग्ने बातावरण बन्दा, २ महिनामा २० औं पटक आन्दोलन र जुलुशप्रदर्शनले देशको आयश्रोत माथिकालो धक्कापुग्दा,दिनहु“ं पिच्छे जनताको दैनिकीनुन तेल र खाद्यान्न सामाग्रीको मूल्यआकाशिंदा, दिनहुं हजारौंयुवाहरु देशको यो अवस्थाको कारण अरबमा बेचिरहंदा, १० औ जनादाजुभाई दिदीबहिनीको शरिर एरपोर्टमाबाकसमाप्याकिङ्गभएर आउंदा, के सांच्चिकै यो देशका स्वाभिमानीयुवाहरु नै हुन त संसद पुर्नस्थापनाहुंदाविजयजुलुशमनाउने ?वामनाउनआवश्यक ठान्ने ?होइनभने के को विजय र पराजय के को संसद पुनस्र्थापना र विस्थापना, कुनै पनिन्यायालयले कानुनको नजिर बसाल्ने हो ?त्यहिनजिर बसालेको मात्रै देखिन्छ, यो पौष ५ को संसद विघटनको वदर । यसमाजितेकोले लड्डु खाने र हारेकोले पाउरोटी खानुको कुनै तुक छैन ।

यो संसदीयव्यवस्था, फोहोरी खेल थियो, हो र छ, अनि हुन्छ पनिअवत्यहियहां जनता राष्ट्रको कुरा होइनमात्र सत्तामोहको कुरा हुने हो । सांसद किनबेच हुने हो जनतालाई पनिचोक्टा र चुस्कीमा लडाउने भिडाउने हो, यति सामान्य कुरा जान्दाजान्दै, बुभ्mदाबुभ्mदै पनिअहिलेका केहीशिक्षितदाजुभाई दिदीबहिनीहरु त्यहिव्यवस्थामा मरिमेट्दा चाहिं बरु अलिदुःखलागेको छ । हिजो संसद विघटन विरुद्धको आन्दोलनमाउत्रेकामजदुरहरुले के पाए।ती तराईकाथारु, मुसहर वस्तीका पिडितहरुलाई काठमाडौंमाआएर एक अन्जुलीचिउरा, दालमोठ र एक छाक भातबाहेक के दिए?अनिहिमालका शेर्पा आमाबुबाहरु, पहाडका सबैजातजातिकामानिसहरु, संसद पुनस्र्थापनाभएर खुशीहुनुपर्ने ?त्यस्तो के कारण छ र ?शहरमायसो नेताको पछि लाग्नेले तेल मट्टितेल खर्च त लियो होला तर तराईकाती समुदायहरु बेलुका छाक टार्न दिनभरी कामगर्नु परेकै छ, पहाडका दाजु भाई दिदीबहिनीआमाबुबाहरुलाई पक्कैपनियतारिसोर्टमाप्रचण्ड, माधवहरु लड्डु खाएर खुशीमनाईरहंदाउतागाउं“काआन्दोलनकर्मीहरुलाई पक्कै पनिपाउरोटी र पप बांड्न निर्देशन त पक्कै पनिदिएननहोलाआङ्खनो आसेपासेलाई ?अनिकिनकेपीओलीबाईबाई र प्रचण्ड नेपालहाई हाई भन्नु प¥यो ??

जुन संविधानमातिनैशासकहरुको मात्रपहुंच छ, जसको विरुद्धमाआजपनि नेपालको टोटल जनसंख्याको आधा हिस्सा यो संविधान र व्यवस्थाको विरोधमा छ । भलै त्यसले सोचे अनुरुपआन्दोलनको गतिलिन सकेको छैन । तर विरोध छ र रुष्ट पनि छन्, यतातिर कुनै राजनैतिक पार्टीको ध्यान केन्द्रितछ त ?अनिकसरी हुन्छ यो संविधान र व्यवस्थामाविमती राख्नेहरुलाई दवाएर, हत्याएर, डरत्रास देखाएर वा कसैलाई लोभलालच देखाएर सिमितव्यक्तिहरुको उपस्थितिमापारित गरिएको यो संविधान, सर्वस्वीकार्य भन्दै जवरजस्तलाद्नखोजिराखेको छ ।

ताकि यो संसदीयलोकतान्त्रिक संविधान र त्यसको जगमा रहेको संसदीय प्रणाली र सरकारको संसद विघटन प्रक्रियालाई न्यायालयले आङ्खनो तर्फबाट व्याख्या गरेरवदर गरिदिंदाएप्ंःएकाकार्यकर्ताहरु र केहि पैसामाआङ्खनो नैतिकता बेच्ने जनताहरुलाई हाईहाई भएपनि,बर्षौंदेखि गरिबिमापिल्सीराखेकातीगरिब मजदुरहरु, राज्यको पहुंचवाट टाढा रहेको, हिमाल, पहाड, तराई, मधेशका उत्पिडित जनताहरु, महिलातथाआदिवासीजनजातिहरु पक्कै पनि यो संविधान र संसदीयव्यवस्थाप्रति सन्तुष्ट छैनन् नै तसर्थ सा“च्चै राष्ट्र र जनताको जनजीवनप्रतिगम्भिर हुनेहो भने जिम्मेवार नागरिक भएर सोच्नेहो भने, संसद विघटन प्रक्रियालाई न्यायालयले आङ्खनो ढंगले व्याख्या गरेपनिकुनै पनिराजनैतिक पार्टीले यसबारे ठुलो विजयउत्सवमनाउनुको कुनै अर्थ राख्ला र ?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार