रामेछापमा आजदेखि निषेधाज्ञा जारी,नाकाहरुमा प्रहरी परिचालन

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले गएराति १२ बजेदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा लागू गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । […]

भिडभाड नगरी तिज घरमै बसेर मनाउन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली महिलाको महान पर्व हरितालिका तीज घरमा नै मनाउन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बढिरहेका बेला संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन प्रशासनले आग्रह गरेको हो । सार्वजनिक स्थलमा सामूहिक रुपमा मानिस जमघट भेला हुने गरी मनाउने कार्य पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका […]

म भ्रष्टचार गर्दिन र सहन्न पनि : नगर प्रमुख थापा मगर

स्थानीय तहमा जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन नै नगरी अनियमितता भएको आरोप र आवाज उठन थालेको छ । निर्वाचनको क्रममा विकास र समृद्धिको नारा अगाडि सारेका जनप्रतिनिधिहरुले विकास निर्माणको काम अगाडि बढाउने कोशिस पनि गरेका छन् । तर अपेक्षाकृत रुपमा भने परिणामा निकाल्न सकिरहेका छैनन् । स्थानीय तहमा हुने विकास निर्माणको काम पारदर्शी हुनु पर्ने आवाज […]

रामेछापका १३३ जनाको पिसिआर रिपोट आउन बाँकी,३० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म एक हजार २ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय ३३ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

रामेछापमा आजदेखि भदौ १३ गतेसम्म निषेधाज्ञा

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ १३ गतेसम्म निषेधाज्ञाको घोषणा गरेको छ । आजराति १२ बजेदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा लागू गरिएको हो । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर […]

रामेछापमा एक हजारभन्दा बढिको पीसीआर परीक्षण , १३३ जनाको रिपोट आउन बाँकी

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म एक हजार २ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय ३३ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । हिजो कोरोना परीक्षणका लागी स्वाब संकलन गरिएको मन्थली नगरपालिकाका ७९ जना र आज स्वाब संकलन गरिएको उमाकुण्ड […]

रामेछाप सल्ले र डुम्रिखर्कका १ सय ८९ घरधुरीले पाए हिलटेक

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ८ जिल्लाको पुरानो सदरमुकाम पनि हो । वडा नम्बर ८ रामेछाप बजार लगायत समग्र वडाभरी नै पानीको समस्या छ । यहि समस्यालाई ब्ुझेर वडा नम्बर ८ वडा कार्यालयले एक घर एक ट्याङ्की […]

कोरोना जोखिमकै विच मन्थली नगरपालिकाद्धारा काम काज सुचारु

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले केहि दिनदेखि बन्द रहेको नियमित काम काज पुन सुचारु गर्ने जनाएको छ । एक सुचना प्रकाशन गरी नगरपालिकाले सबै वडाकार्यालयबाट दिँदै आएको सेवालाई कोरोना सम्बन्धि ताकिएको मापदण्ड पालन गरी नियमित रुपमा सुचारु गर्ने जानकारी दिएको हो । केहि दिन अघि मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका शिल गरी […]

रामेछापमा ११४ जनाको स्वाब परीक्षण रिपोट आउन बाँकी , २४ जना क्वारेन्टाईनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म ९ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय १४ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज मात्रै कोरोना परीक्षणका लागी मन्थली नगरपालिकाका ७९ जनाको स्वाब संकलन गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना […]

यस बर्षको तिज घरमै बसेर रमाईलो गर्दै मनाउन उपप्रमुख खड्काको आग्रह

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नजिकिदै गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका तिज यस बर्ष घरमै बसेर मनाउन नगरबासी महिला दिदि बहिनीहरुमा अनुरोध गर्नुभएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै उहाँले यस बर्षको तिज कतै नगई ,कुनै पनि जमघट नगरी घरमै बसेर परिवारसँग रमाईलो गरेर मनाउन आग्रह गर्नुभएको हो […]