रामेछाप जिल्लाका मुख्य बजारहरु सुनसान
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण रामेछाप जिल्लाका मुख्य बजारहरु सुनसान भएको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि नेपाल सरकार , जिल्ला प्रशासन र स्थानिय सरकारहरुले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेसंगै जिल्लाका बजारहरुमा चहलपहल पातलिएको हो । जिल्लामा विहान ५ बजेदेखि १० सम्म मात्र पसल तथा व्यवसायहरु खोल्न दिने […]

