रामेछाप जिल्ला भित्र भोलिबाट सार्वजनिक यातयात सञ्चालन हुने

रामेछाप जिल्ला भित्र भोलिबाट सार्वजनिक यातयात सञ्चालन हुने

रामेछाप जिल्ला भित्र भोलिबाट सार्वजनिक यातयात सञ्चालन हुने भएको छ । आज प्रमुख जिल्ला अधिकारी  रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको डिसिसिएमसीको बेठकले रामेछाप जिल्लाभित्र जारी गरिएको निषेधाज्ञालाई खुकुलो पार्दै यस्तो निर्णय गरेको हो । सार्वजनिक सवारी सधानले सिट क्षमताको आधा यात्रु मात्रै र निजी तथा साना सवारी साधनमा चालक बाहेक ३ जना यात्रु राख्न पाइनेछ । तर चालक र यात्रुले माक्स र पन्जा अनिवार्य रुपमा लगाउनुपर्नेछ भने सवारी साधनको ढोकामा र पसलहरुमा अनिवार्य रुपमा स्यानिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था गर्नैपर्नेछ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले गरेका निर्णयहरु : 

मिति 2077 भाद्र 25 गते विहिबारका दिन प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय कोभिड-19 संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकबाट यस जिल्लामा मिति 2077/05/04 देखि लगाईएको निषेधाज्ञा 2077/05/25 गते राती 12:00 देखि समाप्त हुने हुँदा नागरिकको जनजीवनलाई सरलीकरण गर्न आवश्यक भएकोले 2077/05/25 गते देखि राती 12:00 बजे देखि स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी अर्को निर्णय नभएसम्म निम्नानुसारको व्यवस्था गरी विभिन्न सेवा तथा कार्यहरु सञ्चालन गर्न दिने निर्णय गरियो ।

  1. सञ्चालन गर्न पाइने

1.1. अत्यावश्यक सेवा अन्तर्गतका औषधी पसल र स्वास्थ्य सामग्री विक्री गर्ने पसलहरु नियमित सञ्चालन गर्ने।

1.2. स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर खाद्य बस्तु, दुध, तरकारी, फलफूल, माछामासु, स्टेशनरी, इलोक्ट्रोनिक अन्य पसलहरु दिउँसो 4:00 बजे सम्म मात्र सञ्चालन गर्ने

1.3. स्वास्थ्यको मापदण्ड पालना गरी टक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा सञ्चालन गर्ने ।

1.4. अत्यावश्यक सेवा र मालवाहक सवारी साधन बाहेकका जिल्ला भित्र सञ्चालन हुने पालिका देखि सदरमुकामसम्म मात्र यात्रु वहाक सवारी साधन सञ्चालन गर्ने । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सिट क्षमताको 50% भन्दा बढी नहुने गरी यात्रु राख्ने यात्रु बिच भौतिक दूरी कायम गराउने, चालक र सह-चालकले अनिवार्य मास्कको प्रयोग गर्ने, ढोकामा स्यानीटाइजरको व्यवस्था गर्ने र दैनिक रुपमा साधनलाई निसंक्रमित गर्नु पर्नेछ । सवारी साधन विहान 5:00 बजे देखि साँझ 6 बजे सम्म मात्र सञ्चालन गर्ने, जिल्ला भित्र रहेका साधनलाई मात्र सञ्चालन गर्ने ।

1.5. जनसम्पर्क बढी हुने कार्यालयले सकेसम्म Online, E-service, Token System र तोकिएको सेवाग्राहीको संख्याका आधारमा सेवाग्राहीको भिड नहुने गरी सेवा सञ्चालन गर्ने ।

1.6. स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी/गराई उद्योग व्यवसाय सञ्चालन गर्न ।

1.7. बैक वित्तीय संस्था/सहकारी कार्यालयहरुले नेपाल राष्ट्र बैंकले तोकेको वा न्यूनतम कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाउने ।

1.8. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तोके अनुरुप Online कक्षा सञ्चालन गर्ने ।

  1. सञ्चालन गर्न नपाइने कार्यहरु

2.1. हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न ।

2.2. शैक्षिक संस्थाहरु तथा कक्षा सञ्चालन गर्न ।

2.3. कुनै पनि प्रकारको मेला, महोत्सव, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, सैलुङ्न, पार्लर, होटल, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न ।

2.4. अत्यावश्यक सेवा बाहेकका बैठक, तालिम सञ्चालन गर्न ।

2.5. दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न ।

2.6. यस जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका 7:00 बजे देखि विहान 5:00 बजे सम्म पैदल आवात जावत गर्न ।

2.7. सहकारी, वित्तीय संघ/संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न ।

2.8. मापदण्ड विपरीत आयोजनामा कामगर्ने कामदार ओसार पसार गर्न ।

  1. कोभिड-19 संक्रमित व्यक्तिको व्यवस्थापन र स्वाव पठाउनको लागि एम्बुलेन्सको अभाव हुन नदिन यस पूर्व सबै पालिकामा तोकिएका कोभिड-19 मैत्री एम्बुलेन्सलाई यथावत नै सञ्चालन गर्ने व्यवस्था सम्बन्धित पालिकाले गर्ने ।
  2. कोभिड-19 को संक्रमित विरामीको व्यवस्थापनको लागि एम्बुलेन्सलाई Stand by राख्न आवश्यक भएकोले गेलु प्राथमिक स्वास्थ्य केन्द्रको बा 2 झ 4462 नम्बरको एम्बुलेन्सलाई कोभिड-19 को समय भरी सम्पूर्ण खर्च व्यवस्थापन मन्थली नगरपालिकाले गर्ने गरी नगरपालिकाकै हाता भित्र Stand by राख्ने र त्यसै गरी रामेछाप नगरपालिकाको बा 12 च 5555 नम्बरको एम्बुलेन्सलाई रामेछाप नगरपालिकाले सम्पूर्ण खर्च व्यवस्थापन गर्ने गरी Stand by राख्ने ।
  3. कुनै पनि पेशा, व्यवसाय, सेवा सञ्चालन गर्दा जनस्वास्थ्य मापदण्ड र सुरक्षा मापदण्ड पालना गर्ने/गराउने], सम्बन्धित व्यक्ति, निकाय/संस्थाको कर्तव्य हुनेछ । निषेधित सेवा तथा कार्य सञ्चालन भएमा प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
  4. कोभिड-१९ को बढ्दो संक्रमण र असहज अवस्थामा आदेशको पूर्ण पालना गरी/गराई यसको रोकथाम र नियन्त्रणको लागि सहयोग प्रदान गर्नु हुने सम्पूर्ण जिल्लावासी महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

 

 

मिति:- 2077/05/25

lhNnf प्रशासन कार्यालय रामेछापको

जरुरी सूचना

 

यस जिल्लामा मिति 2077/05/04 देखि लगाईएको निषेधाज्ञा 2077/05/25 गते राती 12:00 देखि समाप्त हुने हुँदा नागरिकको जनजीवनलाई सरलीकरण गर्न आवश्यक भएकोले मिति 2077/05/25 गते राती 12:00 बजे देखि स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्ने गरी अर्को निर्णय नभएसम्म नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णय, संक्रामक रोग ऐन, 2020, स्थानीय प्रशासन ऐन, 2028 ले दिएको अधिकार प्रयोग गरी जिल्ला भित्र लागू हुने गरी देहाय adf]lhd सेवा तथा कार्यहरु गर्न र नगराउने सम्बन्धमा सूचना जारी गरिएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।

  1. सञ्चालन गर्न पाइने सेवा तथा कार्यहरु

1.1. अत्यावश्यक सेवा अन्तर्गतका औषधी पसल र स्वास्थ्य सामग्री विक्री गर्ने पसलहरु नियमित सञ्चालन गर्ने ।

1.2. स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर खाद्य बस्तु, दुध, तरकारी, फलफूल, df5fdf;’, स्टेशनरी, इलोक्ट्रोनिक अन्य पसलहरु दिउँसो 4:00 बजे सम्म मात्र सञ्चालन गर्ने

1.3. स्वास्थ्यको मापदण्ड पालना गरी टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा सञ्चालन गर्ने ।

1.4. अत्यावश्यक सेवा र मालवाहक सवारी साधन बाहेकका जिल्ला भित्र सञ्चालन हुने पालिका देखि सदरमुकामसम्म मात्र यात्रु वाहक सवारी साधन सञ्चालन गर्ने । सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सिट क्षमताको 50% भन्दा बढी नहुने गरी यात्रु राख्ने, यात्रु बिच भौतिक दूरी कायम गराउने, चालक र सह-चालकले अनिवार्य मास्कको प्रयोग गर्ने, ढोकामा स्यानीटाइजरको व्यवस्था गर्ने र दैनिक रुपमा साधनलाई निसंक्रमित गर्नु पर्नेछ । सवारी साधन विहान 5:00 बजे b]lv साँझ 6:00 बजेसम्म मात्र सञ्चालन गर्ने, जिल्ला भित्र रहेका साधनलाई मात्र सञ्चालन गर्ने ।

1.5. जनसम्पर्क बढी हुने कार्यालयले सकेसम्म Online, E-service, Token System र तोकिएको सेवाग्राहीको संख्याका आधारमा सेवाग्राहीको भिड नहुने गरी सेवा सञ्चालन गर्ने ।

1.6. स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी/गराई उद्योग व्यवसाय सञ्चालन गर्न ।

1.7. बैक वित्तीय संस्था/सहकारी कार्यालयहरुले नेपाल राष्ट्र बैंकले तोकेको वा न्यूनतम कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाउने ।

1.8. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तोके अनुरुप Online कक्षा सञ्चालन गर्ने ।

  1. सञ्चालन गर्न नपाइने सेवा तथा कार्यहरु

2.1. हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न ।

2.2. शैक्षिक संस्थाहरु तथा कक्षा सञ्चालन गर्न ।

2.3. s’g} klg प्रकारको मेला, महोत्सव, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, सैलुन, पार्लर, होटल, हेल्थ क्लब, खेलकुद कार्यहरु ।

2.4. अत्यावश्यक सेवा बाहेकका बैठक, तालिम।

2.5. दैनिक रुपमा घर परिवार हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न।

2.6. यस जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका 7:00 ah] b]lv ljxfg 5:00 बजे सम्म पैदल आवात जावत गर्न ।

2.7. सहकारी, वित्तीय संघ/संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न ।

2.8. मापदण्ड विपरीत आयोजनामा कामगर्ने कामदार ओसार पसार गर्न ।

  1. कुनै पनि पेशा, व्यवसाय, सेवा सञ्चालन गर्दा जनस्वास्थ्य मापदण्ड र सुरक्षा मापदण्ड पालना गर्ने/u/fpg], सम्बन्धित व्यक्ति, निकाय/संस्थाको कर्तव्य हुनेछ। निषेधित सेवा तथा कार्य सञ्चालन भएमा प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
  2. उपरोक्तानुसारको व्यवस्था गरिएको सुरक्षा मापदण्ड पालना भए/नभएको, पसल व्यवसाय सञ्चालन भए नभएको अनुगमन सम्बन्धित सेवा प्रदायक निकायबाट तथा गठित विभिन्न् अनुगमन समितिबाट हुनेछ। सो अनुसार नभएको पाइएमा संक्रामक रोग ऐन, 2020, स्थानीय प्रशासन ऐन, 2028 तथा प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार