रामेछापमा नेकपा आधार इलाकाबाट युवाहरु कांग्रेसमा प्रबेश

कुनै समयमा नकपा माओवादीको आधार इलाकाको रुपमा रहेको रामेछाप जिल्लाको दोरम्बा गाउपालिका वडा नं ६ लखनपुरका केही युवाहरु नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन । नेकपाको विभिन्न जिम्मेवारीमा रहेका ३ दर्जन युवा मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रबाट कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछापका प्रवत्ता नारायण बहादुर खडकाले जानकारी दिनुभयो । प्रबेशीहरुलाई नेपाली कांग्रेसका महामन्त्री […]

रामेछापमा मास्क प्रयोगलाई अनिवार्य गर्दै प्रशासन

पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढदै गएपछि जिल्ला प्रशासनले जिल्लाका सबै क्षेत्रका अनिवार्य मास्को प्रयोगमा कडाइ गर्ने अभियान संचालन गरेको छ । केही समय सदरमुकाम मन्थलीमा मास्कको प्रायोग अनिवार्य गराउन जनचेतनामुलक कार्यक्रम गरेर मास्क नलगाउनेलाई नगद जरिवाना गराउन थालेपछि सबैले मास्क लगाउन थालेपछि स्थानीय प्रशासन मास्क अनिवार्य अभियान लिएर सदरमुकाम बाहिरको पालिका पनि पुगेको […]

रामेछाप बजारमा कोरोना भाईरसबाट बच्न प्रशासनको सचेतना अभियान

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना भाईरस ( कोभिड १९ ) संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धि सचेतना अभियान सन्चालन गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको नेतृत्वमा रामेछाप बजार आएको टोलिले रामेछाप बजारमा माक्स नलगाउनेहरुलाई सम्झाई बुझाई गर्नुको साथै […]

अब जिल्ला अस्पताल रामेछापमै मृगौलाको डाईलसिस हुन्छ : अर्थ मन्त्रि ढुंगेल

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढंगेलले अब जिल्ला अस्पताल रोमछापमै मृगौलाको डाईलसिस सेवा सुरु हुने बताउनुभएको छ । गुह जिल्ला रामेछाप आउनुभएका अर्थ मन्त्रि ढंगेलले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको निरीक्षणपछि सरोकारवालाहरुसँग छलफल गर्दै सो कुरा बताउनुभएको हो । उहाँले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मात्रै मृगौलाका विरामीको डाईलसिस हुने गरेको […]

सबैको मन जितेर विदाई भए रामेछाप नपाका प्रमुख प्रशासकिय अधिकृत पौडेल

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामेछाप नगरपालिकाबाट सरुवा हुनु भएको छ । ९ महिना अघि रामेछाप नगरपालिकामा आएर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका दिपेन्द्र पौडेल श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा हुनुभएको हो । आज रामेछाप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकिय अधिकृत पौडेललाई विदाई गरेको छ । ९ महिना प्रमुख […]

रामेछापमा ३१ जना कोरोना संक्रमित हुँदा,६५० जनाको पिसिआर परीक्षण

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ६ सय ५० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २ जनाको मात्र पीसीार रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ९ […]

रामेछापको लिपेखोलामा मिनिटिफर दुर्घटना

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर २ लिपेखोलामा आज दिउँसो मिनिटिफर दुर्घटना भएको छ । महोतरी जिल्लाको बर्दिबासबाट दोलखा तर्फ ईटा लिएर जाँदै गरेको बा ४ ख ८९४१ नम्बरको मिनिटिफर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा मिनिटिफरका चालक घाईते भएका छन । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ सिंगटी बस्ने […]

रामेछाप जिल्लाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाको नियमिति पत्रकार सम्मेलनमा रामेछाप जिल्लाका थप ५ जनामा कोरोना सक्रमण भएको जानकारी दिएको हो । यो सँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । २३ जना भने उपचारपछि निको भईसकेका छन । रामेछाप सहित आज पछिल्लो २४ घण्टामा ३७८ […]

रामेछाप जिल्लामा थप कडाई , हाटबजारहरु पुर्ण रुपमा बन्द

रामेछाप जिल्लामा कोरोना भाइरस संक्रमणमो जोखिमता बढेको भन्दै शुक्रबार बसेको जिल्ला स्तरीय संकट व्यस्थापन केन्द्रको बैठकले औषधी र इन्धन बाहेकका पसल व्यवसाय बिहान ५ बजेदेखी अपरान्ह् चारबजेसम्म संचालन गर्न पाउँने लगाएतका १७ वटा निर्णण गरेको छ । जिल्लाभर लाग्ने हाटबजारहरु अर्काे व्यवस्थापन नभएसम्मका लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । रामेछापकी प्रमुख जिल्ला […]

मलको अभावले उत्पादन घट्ने चिन्तामा रामेछापका किसान

कहिले फौजी किरा त कहिले सलह किराको प्रकोपबाट नोक्सानी व्यहोर्दै आएका रामेछापका किसानले यतिबेला भने मलको अभाव झेल्नु परेको छ । मकैमा युरिया मल हाल्न नपाएका किसानहरुले धान गोड्ने समयमा युरिया मल हाल्न नपाएपछि किसान धान उत्पादन घट्ने चिन्तामा छन् । रामेछाप नगरपालिका ७ का किसान विमला बस्नेतले १० रोपनी धन्दा बढि जग्गामा धान रोप्नु […]