धादिङमा महिला मैत्री क्वारेन्टाइन बनाउन नारी जागरण केन्द्रको आग्रह
धादिङ,१४ असार ।धादिङमा क्वारेन्टाइन महिला मैत्री नभएको भन्दै नारी जागरण केन्द्र धादिङले जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई ध्यानाकर्षण गराएका छन् । जिल्लामा कोरोना भाइरस (कोभिड–१९ ) बाट संक्रमित भएका व्यक्तिहरुलाई राख्न निमार्ण गरिएको क्वारेन्टाइनहरु महिला मैत्री नभएको भन्दै आईतबार नारी जागरण केन्द्र धादिङले जिसस प्रमुख नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन । संस्थाले आइतबारनै […]

