रामेछापमा गाउँपालीका अध्यक्ष सहित थप ६ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लामा एक गाउँपालीकाका अध्यक्ष सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का, जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरी , जिल्लामा कार्यरत एकजना ट्राफिक प्रहरी र मन्थली नगरपालिका वडा नम्बर २ का एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताइएको […]

कोरोना रोकथामका लागि रामेछाप नगरपालिकाको खर्च लगभग ७० लाख

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ६९ लाख २० हजार ९ सय ५२ रुपैयाँ खर्च भएको छ । ९ वटा वडाहरु रहेको नगरपालिकामा सबैभन्दा बढी खर्च क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु कार्कीले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा २५ लाख ९५ हजार […]

रामेछापका ९१ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, सोमबार थप ३६ जनाको स्वाब संकलन

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म १ हजार ३ सय २ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ९१ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका ३६ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ३६ जनाको स्वाब […]

सुन्दर र सफा भालुखोप बनाउनमा जुटे स्थानीय (फोटोफिचर)

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको पर्यटकिय ठाउँ भालुखोप डाँडालाइ सुन्दर र सफा बनाउन स्थानियहरु लागिपरेका छन । रामेछाप नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष समीर कार्कीको नेतृत्वमा आइतबार भालुखोप डाँडामा सरसफाइ गरिएको छ । भालुखोप टोल सुधार समिति , भालुखोप होमस्टेका सन्चालकहरु र त्यहाँका स्थानीयहरु मिलेर सरसफाइ गरिएको वडा अध्यक्ष समीर कार्कीले जानकारी दिनुभयो । सानो […]

रामेछापका ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, २० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार २ सय ६६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ५५ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका २२ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । मन्थली नगरपालिकाका २२ जनाको स्वाब […]

दलित पत्रकार संघ रामेछापका २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापले आफ्ना कार्यसमिति सदस्य सहित २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । आइतबार सदरमुकाम मन्थलीमा एक कार्यक्रम गरि संघले प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको हो । संघमा आवद्ध १० जना र जिल्लामा क्रियाशिल १० जना पत्रकार गरि २० जना पत्रकारहरुलाई प्रेस […]

रामेछाप नगरपालिकाको मुख्य बजारहरुमा सिसी क्यामेरा जडान हुने

रामेछाप नगरपालिकाले नगरपालिका भित्रको शान्ति सुरक्षाको अवस्था थप मजबुद बनाउन नगरपालिकाको मुख्य बजारहरु साँघुटार र रामेछाप बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने भएको छ । रामेछाप नगरपालिकाले पहिलो पटक बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने निर्णय रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । रामेछाप बजार क्षेत्र र साँघुटारमा आवश्यकताको आधारमा सिसी क्यामेरा जडान गरिने उहाँले […]

रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ५ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का २५ वर्षका महिला वडा नम्बर ११ का ४० वर्षका पुरुष , रामेछाप नगरपालिका वडा नम्बर १ का ३४ वर्षका पुरुष र ३९ र ७५ वर्षका २ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय […]

रामेछापका ३७ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, १५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार २ सय ४४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ३७ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले नाएको छ । आज जिल्लाका ३३ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ३३ जनाको स्वाब […]

रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना

रामेछाप जिल्ला स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै रामेछाप जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप घर भएका तर काठमाण्डौँमै बस्दै आएका र उतै पिसिआर परीक्षण गराएका ७ जना र मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ […]