दलित पत्रकार संघ रामेछापका २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापले आफ्ना कार्यसमिति सदस्य सहित २० जना पत्रकारहरुलाई प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । आइतबार सदरमुकाम मन्थलीमा एक कार्यक्रम गरि संघले प्रेस ज्याकेट सहित स्वास्थ्य सामाग्री वितरण गरेको हो । संघमा आवद्ध १० जना र जिल्लामा क्रियाशिल १० जना पत्रकार गरि २० जना पत्रकारहरुलाई प्रेस […]

रामेछाप नगरपालिकाको मुख्य बजारहरुमा सिसी क्यामेरा जडान हुने

रामेछाप नगरपालिकाले नगरपालिका भित्रको शान्ति सुरक्षाको अवस्था थप मजबुद बनाउन नगरपालिकाको मुख्य बजारहरु साँघुटार र रामेछाप बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने भएको छ । रामेछाप नगरपालिकाले पहिलो पटक बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने निर्णय रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । रामेछाप बजार क्षेत्र र साँघुटारमा आवश्यकताको आधारमा सिसी क्यामेरा जडान गरिने उहाँले […]

रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ५ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का २५ वर्षका महिला वडा नम्बर ११ का ४० वर्षका पुरुष , रामेछाप नगरपालिका वडा नम्बर १ का ३४ वर्षका पुरुष र ३९ र ७५ वर्षका २ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय […]

रामेछापका ३७ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, १५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार २ सय ४४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ३७ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले नाएको छ । आज जिल्लाका ३३ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ३३ जनाको स्वाब […]

रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना

रामेछाप जिल्ला स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै रामेछाप जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप घर भएका तर काठमाण्डौँमै बस्दै आएका र उतै पिसिआर परीक्षण गराएका ७ जना र मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ […]

रामेछापमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो , १५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाका आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको सदरमुकाम मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरी र १ जना तामाकोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत २५,२५,३९,४३ […]

रामेछापका स्वास्थकर्मी र प्रहरी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरी र १ जना तामाकोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उनिहरुहरु सबैको स्वाब केही दिन अघि मात्रै […]

रामेछापमा अब दिउसो १ बजेसम्म पसल तथा व्यवसायरु खोल्न पाइने

रामेछाप जिल्लाको बजार लाई यहि २०७७ भदौ १९ गते देखि लागुहुने गरी बिहान ५ बजे देखि दिउसो १ बजे सम्म खोल्नदिने आन्तरिक सहमति भएको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापको मन्थलीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।उक्त बैठकले जिल्ल्लामा ७ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी […]

रामेछापमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा थप एक जनामा कोरोना पुष्टि भएको छ । रामेछापको खाँडादेवि गाउपालिकाका २५ वर्षको पुरुषमा कोरोना संक्रमणको देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । संक्रमित पुरुषको स्वाब काठमाडौंमै परीक्षण गरिएको उहाँले बताउनुभयो । रामेछापमा हालसम्म जिल्लाबाट स्वाब परीक्षण गरिएका ३७ जना र जिल्ला बाहिर स्वाब परीक्षण गरिएका ३७ जनामा कोरोना संक्रमण […]

रामेछापका ४८ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, १५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म १ हजार २ सय ११ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ४८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका १२ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । तामाकोशी अस्पताल मन्थलीबाट १२ जनाको […]