रामेछापका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज ८ गते जिल्लाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका ३२ जनामध्ये ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमित हुनेहरुमा मन्थली नगरपालिका वडा नम्बर १ की २७ वर्षकी महिला , रामेछाप नगरपालिका […]

रामेछापका ७१ जनाको रिपोर्ट आउन बाँकी , ३७ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार ४ सय ७९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अब जिल्लाबाट पिसिआर परीक्षणका लागी पठाइएको ७१ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा विभिन्न […]

अब हायु जाति विस्तारै माथि उठ्दैछन

नेपालको नौ वटा लोपउन्मुख जातिमध्य हायु जाति त्यसै भित्र पर्दछ । हायुजातिको मुख्य थलो रामेछापको मुडाजोर हो । अन्य ठाउँहरुमा मुडाजोरवाट बसाई सराई गरी रामेछापकै वादी, बिर्ता मुगान, हुदील लगायत गाउँहरुमा पुगेको र हाल रामेछापकै छिमेकी जिल्ला सिन्धुलीमा पनि रहेका छन् । त्यसैगरी उदयपुर, सर्लाही, महोत्तरी,केही केही घर धुरी रहेका छन् भने काभ्रेमा बसाई सराई […]

रामेछाप सहित देशभर झरी, केही ठाउँमा शुक्रबारसम्मै ठूलो पानी पर्ने

रामेछाप जिल्ला सहित देशभर झरी परिरहेको छ । आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो । तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो उत्तर पश्चिमतिर सरिरहेकाले नेपालमा मनसुन झन् सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो । सामान्यतया जुन […]

रामेछापमा १३ जना कोरोना संक्रमितको उपचार जारी , २४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भईसकेका […]

रामेछापका ४९ जनाले जिते कोरोना

रामेछापका ४९ जना कोरोना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ६४ जना मध्ये ४९ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित १५ जनाको उपचार भईरहेको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना , होम आइसोलेसनमा १ जना र […]

रामेछाप गोकुलगंगाका ८ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ । यहि असोज २ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका २७ जनामध्ये ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । १ जना महिला सहित ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गोकुलगंगा […]

नागरीकको मन जित्ने गरी काम गर्दै छु : वडाअध्यक्ष तामाङ

रामेछाप नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भीम बहादुर तामाङसँग समग्र वडाको विकास , सेवा प्रवाह लगायतका बारेमा आधारीत रहेर गरिएको कुराकानीको सम्पादित अंश ? तपाई यस ५ नं वडाको अध्यक्ष भईसकेपछि गरेका कामको बारेमा बताईदिनुस न ? म निर्वाचित हुनु भन्दा अगाडी यस वडामा बिभिन्न खालका चुनौतिहरु थिए बिशेष गरेर खानेपानी, बिधुत, सडकको […]

रामेछापका २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी,४१ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १३ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अब २७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका […]

रामेछापका ४३ जनाले जिते कोरोना, १३ जनाको उपचार जारी

रामेछापका ४३ जना संक्रमितले कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । विभिन्न समयमा गरि कोरोना संक्रमण पुष्टि भएका ५६ जना मध्ये ४३ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । अब जिल्ला अस्पतालमा २ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा ६ जना र रामेछाप नगरपालिकाको आइसोलेशनमा ५ जना गरि १३ जना […]