रामेछापका ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकी , २३ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ३८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

हामी ग्राहक र व्यवसायिहरुको हितमा काम गर्दै छौ : अध्यक्ष श्रेष्ठ

विश्वभर कोरोनाको महामारी तिव्र गतिमा फैलिरहेको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या हवात्तै बढ्दै छ भने कोरोनाबाट ज्यान गुमाउनेहरको संख्या पनि दैनिक रुपमा थपिदैछ । कोरोनाले शिक्षा ,स्वास्थ्य , रोजगार , व्यापार व्यवसाय लगायतमा निकै प्रभाव पारेको छ । नेपालमा कोरोनाको महामारी नियन्त्रणको निम्ति सरकारले लगाएको लकडाउनका कारण ब्यवसायहरु प्राय ठप्प छन् । ब्यवसायीहरुको […]

रामेछापको ठोसे फलाम खानीको ईतिहास (भाग-१)

(रामेछापको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्दन गर्ने उद्धेश्यले विविध अनुसन्धानमुलक लेख तथा दस्तावेजहरु प्रकाशन गर्ने प्रयास स्वरुप ईरामेछापले यस अघि पनि विविध लेखहरु प्रकाशन गरिसकेको छ । त्यसै क्रममा हामीले आज भन्दा ३३ वर्ष अघि डा.भुपहरी पौडेलद्धारा लिखित पुरातत्व विभागको जर्नल प्राचीन नेपाल, अंक १०३, विसं २०४४ मा प्रकाशित लेख “लोप्राका कागते” शिर्षकको लेखमा उल्लेख […]

रामेछाप स्थाई घरभएका एकै घरका १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप स्थाई घर भइ भक्तपुर मध्यपुरथिमि नगरपालिका–९ बोडेको कृषि विकास बैंकको तालिम केन्द्रको भवन नजिकै जग्गा भाडामा लिगेर बस्दै आएका एक पुरुषलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार, एउटै भान्छा र शौचालयको प्रयोगले परिवारकै सबै लाइ कोरोना सङ्क्रमण पुष्टी भएको छ ।सामान ओसारपसारको व्यवसाय गर्दै […]

मन्थली र रामेछाप नगरपालिकाको फोहोरमैला व्यवस्थापन र समाधानका उपाएहरु

“फोहरमैला” भन्नाले घरेलु फोहरमैला, औधोगिक फोहरमैला, रसायनिक फोहरमैला, स्वास्थ्य संस्थाबाट निस्कने फोहरमैला वा हानि कारक फोहरलाई फोहोरमैला भनिन्छ । अर्को रुपमा भन्दा प्रयोगमा नआउने तथा फालिएका वस्तु, सडे गलेका वस्तु र वातावरणमा ह्रास आउने गरी निष्कासन गरिएका वस्तुहरु लगायत अनाधिकृत सार्वजनिक स्थल मा टाँसिएका पोष्टर, पम्प्लेट र नगरपालिकाको राजपत्रमा सूचना प्रकाशन गरी फोहरमैला भनी तोकिएको […]

रामेछापका ८६ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, ११ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ८६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

रामेछापका ६७ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, १२ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा शनिबार अर्थात आजसम्म १ हजार १ सय ४४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ६७ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

रामेछाप मन्थलीमा कुकुरको आतंक,एकै दिन १४ जना घाइते

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिवार विहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् । रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । कुकुरले […]

रामेछाप नगरपालिकालाई नेकपाले बुझायो ६ बुँदे ध्यानाकर्षण पत्र

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) रामेछाप नगर संगठन कमिटिले रामेछाप नगरपालिकालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । रामेछाप नगरपालिकाबाट पछिल्लो समयमा सम्पादन भएका क्रियाकलापहरुमा नीति,विधि र प्रक्रिया मिची प्रचलित कानुनको खिलापमा कार्यहरु भई एकलौटी निर्णय गरेको भन्दै नेकपाले ती विषय एवं कार्यहरु र निर्णय प्रक्रियामा गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । […]

हालसम्म रामेछाप जिल्लाका ६७ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरस महामारी सुरु भएदेखि हालसम्म रामेछाप जिल्लाका ६७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । हालसम्म रामेछाप जिल्ला बाहिर स्वाब परीक्षण गरिएका ३० जनामा र जिल्लाभित्रै स्वाब परीक्षण गरिएका ३७ जना गरी जम्मा ६७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म एक […]