सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा मन्थली नगरपालिकाले भत्कायो
रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काउन थालेको छ । रामेछापको जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काउने कार्यको थालनी गरेको हो । नगर प्रमुख रमेश कुमार बस्नेत नेतृत्वको टोलीले आज डोजर लगाएर सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काएको छ । मन्थली बजारको देवकोटा चोक […]

