रामेछापका ८ हजार ५५१ जनाले लगाए कोरोना विरुद्धको खोप

रामेछापका ८ हजार ५५१ जनाले लगाए कोरोना विरुद्धको खोप

कोरोना भाइरस कोभिड—१९ विरुद्धको दोस्रो चरणको खोप अभियानको पाँचदिनमा रामेछापका ८ हजार ५५१ जनाले लगाए कोरोना विरुद्धको खोप लगाएका छन । चार हजार ४७७ जना महिला र चार हजार १०१ जना पुरुष गरि आठ हजार ५५१ जनालाई कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाका गोकुलगंगा,उमाकुण्ड,दोरम्बा र सुनापति गाउँपालिकाका नागरिकलाई खोप लगाइएको हो । अब ५५ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका ज्येष्ठ नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार