पुष्पलालको ४२ औँ स्मृति दिवसको अवसरमा विटार पार्कमा वृक्षारोपण

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज(बुधबार) रामेछापमा वृक्षारोपण गरेर मनाइएको छ । नेकपा रामेछापका नेता तथा कार्यकर्ताहरुले रामेछाप नगरपालिका वडा नं. ८ मा रहेको विटार पार्कमा वृक्षारोपण गरेर स्मृति दिवस मनाएका हुन । विटार पार्क रामेछापका सहयोगी मन (रासम) समूहको सकृयतामा निर्माण भएको हो । हरेक वर्ष विशेष कार्यक्रम […]

नदि किनारका बस्तीलाई सतर्क रहन रामेछाप प्रशासनको आग्रह

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ । पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर रामेछापका सुनकोशी र तामाकोशी नदिका किनाराका बस्तीहरु नवुघाट , विर्ताघाट , चुकिया घाट , हर्दिनी घाट , कोरमाना , नवलपुर घाट , तल्लो खैरेनी घाट , लुवु , सित्खा , डप्खा , पुच्छिघाट […]

रामेछाप जिल्लामा ६९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले ६९ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला २ र पुरुष ६७ जनालाई क्वारेन्टिनमा राखिएको हो । मन्थली नगरपालिकामा २१ , रामेछाप नगरपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ८ , खाँडादेवी गाउँपालिकामा ७ , सुनापति गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ७ जना […]

रामेछाप जिल्लामा ५ सय १७ जनाको पीसीआर

रामेछाप जिल्लामा सोमबार अर्थात आजसम्म ५ सय १७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ । यसमध्ये ४ सय ८६ जनाको पीसीआर नेगेटिभ आएको छ । ८ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । जिल्लाका २३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर गईसकेका छन । […]

निरन्तरको वर्षाले रामेछापको जनजीवन प्रभावि

केही दिनदेखी परेको अविरल वर्षाले रामेछापको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । रात दिन झरी परेपछी ग्रामीण क्षेत्र जाने सडकहरु अबरुद्ध भएका छन भने खेतिपाती लगाउने बेलामा झरिले नराम्ररी प्रभावित बनाएको किसानहरुले बताएका छन । झरिले किसानहरुले लगाएको भर्खर सुत्ला च्याप्दै गरेको मकै ढलेको रामेछाप सुकाजोरका कृषक गोपाल महताराले बताउनुभयो । कृषि , पशुपालनसँगै व्यवसायमा […]

रामेछापको उमाकुण्ड गाउँपालिकाको अपिल

केही दिन देखि निरन्तर भैरहेको वर्षाको कारण रामेछापको उमाकुण्ड गाउँपालिका पुर्ण रुपमा प्रभावित भएको छ। वर्षा संगै आएको बाढी र पहिरोको कारण गाउँपालिकाको सबै वडाहरुको धेरै मानव बस्तिहरु उच्च जोखिममा परेका छन । गाउँपालिकाका मुख्य तथा सहायक सडक हरु बाढी र पहिरोको कारण अबरुद्ध भैरहेको छ भने सरकारी तथा गैरसरकारी भवन तथा सांस्कृतिक सम्पदाहरु समेत […]

रामेछापको मन्थली खिम्ती सडक खण्डमा पहिरो

आइतबारबाट देशभर लगातार वर्षा भैरहेको छ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा भौतिक तथा मानविय क्षेती गरिरहेको छ । रामेछापमा भने अहिलेसम्म वर्षा पछिको बाढी पहिरो लगायतका कुनै घटना नभएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । तर साउन ८ गते बिहीवारसम्म निरन्तर वर्षा हुने भएकाले सम्भावित घटनालाई मध्येनजर गरी आवश्यक […]

मास्क नलगाई हिड्ने धादिङका ३४ नागरिक कारबाहीमा

धादिङ,२७ असार ।धादिङमा मास्क नलगाई घरबाहिर निस्कनेहरुलाई प्रहरीले कारवाही गर्न सुरु गरेको छ । आज शनिबार मास्क नलगाई हिड्ने धादिङबेसीका ३२ र राजमार्गमा २ जनागरी ३४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । शनिबारमात्रै ३३ जनालाई कारवाही गरेको थियो । पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन […]

धादिङमा मास्क नलगाइ हिँडडुल गर्ने ३२ जनालाई जरिवाना

धादिङ,२७ असार ।धादिङमा मास्क नलगाइ हिँडडुल गर्ने ३२ जनालाई प्रहरीले कारवाही गरेको छ । शुक्रबार मास्क नलगाई हिड्ने ३२ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ७ जना महिला र २५ जना पुरुष रहेका छन् । पक्राउ परेकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार […]