रामेछाप खनियापानीमा खानेपानी आयोजना अलपत्र
रामेछापको सुनापती गाउँपालिका–५ स्थित खनियापानीमा खानेपानी आयोजना अलपत्र परेको छ । स्थानिय लुभुखोलाबाट लिफ्ट गरेर संचालन गर्नेगरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय आक्रोशित भएका छन् । आयोजना पुरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानिय श्रमदानबाट शुरु गरिएको आयोजना चार बर्षदेखी अलपत्र परेपछि स्थानिय […]