रामेछापमा कोरोनाका ४३ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा ४३ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । ८ वटा स्थानिय तह रहेको जिल्लामा मन्थली नगरपालिकामा १९ जना,रामेछाप नगरपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा १० जना,दोरम्बा गाउँपालिकामा २ जना,लिखु तामाकोशी गाउँपालिकामा ७ जना र जिल्ला अस्पतालमा ४ जना कोरोना संक्रमित रहेका छन । ३९ जना होमआईसोलेसनमा र ४ जना जिल्ला […]

रामेछापमा थपिए १३ जना कोरोना संक्रमित

रामेछापमा कोरोना संक्रमित दैनिक बढ्न थालेका छन । आज फेरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तामाकोसी अस्पताल मन्थलीबाट पिसिआर परीक्षणका लागी पठाएको ३८ जनाको स्वामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म २६६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । हालसम्म २८ सय १० […]

रामेछाप बजारमा तपाईको मास्क खै ? अभियान सन्चालन

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तपाईको मास्क खै ? अभियान सन्चालन भएको छ । रामेछाप नगर उद्योग वाणिज्य संघले आज बजारमा मास्क नलगाई हिँड्नेहरुलाई तपाईको मास्क खै भन्दै मास्क वितरण गरेको छ ।रामेछापको कारागार कार्यालयदेखी जिल्ला अस्पतालसम्म तपाईको मास्क खै ? लेखिएको ब्यानर सहित मास्क नलगाएकाहरुलाई मास्क वितरण गरिएको थियो । बजारमा रहेका […]

रामेछापमा कोरोना संक्रमित बढ्दै,आजै थपिए १४ जना संक्रमित

रामेछाप जिल्लामा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका १ जना महिला सहित ५ जना प्रहरी हिरासतमा रहेका पुरुष र तामाकोसी अस्पतालमा भर्ना भएका केही विरामीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म २५० जनामा कारोना संक्रमण पुष्टि भएको छ । हालसम्म २७ सय ६९ जनाको […]

रामेछापमा लाग्दै आएको विहिबारे हाट स्थगित

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको रामेछापको विहिबारे हाट स्थगित भएको छ । नेपालमा कोराना भाईरसको संक्रमण बढ्दै गइरहेको भन्दै जिल्लामा संक्रमण नफैलियोस भन्नको लागी रामेछाप नगरपालिकाले विहिबारे हाट स्थगित गरेको हो । वडा नम्बर ३ साँघुटार बजारमा लाग्दै आएको हाट पनि स्थगित भएको छ । नगरपालिकामा आज बसेको विपद व्यवस्थापन निर्देशन […]

रामेछापमा कोरोनाका १२ जना सकृय संक्रमित आईसोलेसनमा

रामेछाप जिल्लामा १२ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । ८ वटा स्थानिय तह रहेको जिल्लाको गोकुलगंगा गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित रहेका छन । गोकुलगंगा गाउँपालिकामा ११ जना सकृय संक्रमितको आईसोलनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्ला अस्पताल रामेछापमा २ जना कोरोनाका संक्रमितहरुको […]

रामेछापको सुनापति गाउँपालिकाका विद्यालय आजदेखि बन्द

रामेछापको सुनापति गाउँपालिकाले आजदेखी पालिकामा रहेका सबै विद्यालय अनिश्चिकालको लागि बन्द गरेको छ । नेपाल सहित विश्वभर कोरोनाको संक्रमण तिव्र रुपले बढी रहेको भन्दै गाउँपालिकाले विद्यार्थीहरुमा कोरोना संक्रमण नहोस भन्नका लागी सबै विद्यालय बन्द गरेको गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनापति गाउँपालिकामा रहेका १२ वटा मावि सहित ३३ वटा विद्यालय अर्को […]

रामेछाप गोकुलगंगाका ९ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिकाको दुई वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो । ४ जना विद्यार्थी सहित २ जना शिक्षक र ३ जना स्थानियमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यहि वैशाख १० गते गोकुलगंगाका १६ जनाको […]

समावेशी बचत तथा ऋण सहरी संस्था लिमिटेडको ११औँ स्थापना दिवस सम्पन्न

रामेछाप जिल्लाकाे मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीमा रहेको समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औँ स्थापना दिवस सम्पन्न भएको छ । चिसापानीमा वैशाख ७गते मंगलबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।                                        […]

रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा

रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जलतथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहानदेखि नै काठमाडौं उपत्यका सहित देशकाअधिकांश भागमा पानी परिरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश २ हुँदै प्रवेश गरेको र प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशःबागमती, गण्डकी हुँदै अबप्रदेश १ […]