जिल्ला अस्पतालमा रहेका कोरोनाका बिरामीलाई फलफूल वितरण
कालिका देवि सेवा समाजले जिल्ला अस्पताल रामेछापमा रहेका कोरोना भाइरस संक्रमित भएर उपचाररत रहेका बिरामीहरुलाइ फलफूल वितरण गरेको छ । आज उक्त समाजका अध्यक्ष सरोज श्रेष्ठ जिल्ला अस्पताल रामेछापमा पुगेर अस्पतालमा उपचाररत कोरोनाका १४ जना बिरामीलाई फलफूल वितरण गर्नुभयो । स्याउ ,केरा,जुस सहितको फलफूल बिरामीलाई प्रदान गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । कोरोना संक्रमित भएर […]