रामेछापमा हालसम्म ४३ हजार बढीले लगाए कोरोना भाइरस विरुद्धको खोप
रामेछाप जिल्लामा हालसम्म ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका छन् । जिल्लामा प्राप्त खोपको आधारमा खोप अभियान सुरु भएदेखी हालसम्मको अबद्यिमा ४३ हजार ८ सय ५१ जनाले कारोना भाइरस विरुद्धको खोप लगाएका हुन । जिल्लामा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी ४३ हजार बढीले खोप लगाएका हुन् । स्वास्थ्य […]