रामेछापमा आज ३० जना कोरोना संक्रमित थपिए,१४ जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३० जना कोरोना संक्रमित थपिदा १४ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ६ सय ९ जना पुगेको छ । आज रामेछाप नगरपालिकाबाट ३ जना, दोरम्बा गाउँपालिकाबाट […]

एमाले नेता ढकालद्धारा कोरोनाका विरामीलाई एक महिनासम्म निशुल्क खाजा

नेकपा एमाले रामेछापका नेता एवम समाजसेवी होतराज ढकालले जिल्ला अस्पताल रामेछापमा रहेका कोरोनाका विरामीलाई एक महिनासम्म आफनो व्यक्तिगत खर्चमा निशुल्क खाजा खुवाउन थाल्नुभएको छ । उहाँले गत जेठ ३० गतेदेखी अस्पतालमा भर्ना भएका कोरोनाका विरामीलाई दैनिक प्रतिव्यक्ति एक गिलास दुध,एक वटा अण्डा र एक प्लेट चना सहितको खाजाको व्यवस्थापन गर्नुभएको छ । कोरोना संक्रमित भएपछि […]

रामेछाप खाँडादेवीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरसका कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खाडादेबि गाउँपालिका ५ का ४४ बर्षिय पुरुषको उपचारको क्रममा गए राति १२ बजे धुलिखेल अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । उनलाई जेष्ठ ३० गते कोरोना संक्रमणको पुष्टि भएको थियो । यो सँगै जिल्लामा कोरोना संक्रमित भएर ज्यान गुमाउनेको संख्या […]

ज्योति अस्पतालमा रामेछापकी एक महिलाको मृत्यु

काठमाडौँको कालिमाटीस्थित ज्योति अस्पतालमा रामेछापकी एक महिलाको मृत्यु भएको छ । मृतक अनिता घिमिरेका आफन्तले भने अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । ३ छोरीहरुकी आमा रहेकी अनिता पुनः गर्भवती थिइन् । तर, उनले असजिलो महशुस गरेपछि उनलाई आफन्तले ज्योति अस्पताल पुर्याएका थिए । अस्पतालले पेटमा पुनः छोरी रहेको जानकारी गराएपछि गर्भपतन गराउने […]

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप भएको छ । आज जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोडिभ–१९ सङ्कट ब्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना सङ्क्रमण जोखिम अझै कायम रहेको भन्दै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन […]

रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे,आज १ सय २६ जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका १५ जना कोरोना संक्रमित थपिदा १ सय २६ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ५१४ जना पुगेको छ । आज जिल्ला अस्पतालबाट एक जना, मन्थली नगरपालिकाबाट […]

माओवादी केन्द्र रामेछापद्धारा २५ वटा अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामाग्री प्रदान 

नेकपा माओवादी केन्द्र रामेछापले आज रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले सानो ठूलो गरी २५ वटा अक्सिजन सिलिन्डर, ३७ हजार थान मास्क, १ सय ४० थान पिपिई सेट, एक हजार थान एननाइनटिन मास्क, मेडिसिन ४० बक्स सहित करिब ११ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेकोे जनाएको छ […]

रामेछाप लामागाउँका ४० परिवारलाई कांग्रेस नेता कार्कीद्धारा सहयोग

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका कोरोना संक्रमित ४० परिवारलाई नेपाली कांंग्रेस रामेछापका नेता रत्न कार्कीले सहयोग गर्नुभएको छ । कोरोना संक्रमण तिव्र रुपमा फैलिएको लामागाउँमा एकै पटक धेरै संख्यामा कोरोना संक्रमण देखिएको थियो र पुरै गाउँ नै शिल गरिएको थियो । दैनिक ज्याला मजदुरी गरेर आफनो जिवन निर्वाह गरिरहेका लामागाउँका नागरीकहरुमा खाध्यान्न अभाव […]

रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३३ जना कोरोना संक्रमित थपिदा ८५ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ३८८ जना पुगेको छ । आज जिल्ला अस्पतालबाट दुई जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट […]

रामेछाप खनियापानीमा खानेपानी आयोजना अलपत्र

रामेछापको सुनापती गाउँपालिका–५ स्थित खनियापानीमा खानेपानी आयोजना अलपत्र परेको छ । स्थानिय लुभुखोलाबाट लिफ्ट गरेर संचालन गर्नेगरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय आक्रोशित भएका छन् । आयोजना पुरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानिय श्रमदानबाट शुरु गरिएको आयोजना चार बर्षदेखी अलपत्र परेपछि स्थानिय […]