रामेछापमा थपिए ५५ जना कोरोना संक्रमित,आज १३ जना निको

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा ५५ जना कोरोना संक्रमित थपिएका छ्न । रामेछाप नगरपालिकाका ७ जना, उमाकुण्ड गाउँपालिकामा ७ जना र दोरम्बा गाउँपालिकाका ७ जना गरि २१ जनामा पिसिआर परिक्षण मार्फत कोरोना पोजेटिभ देखिएको छ । जिल्ला अस्पतालमा १ जना , रामेछाप नगरपालिकामा ४ जना, खाँडादेवी गाउँपालिकामा […]

रामेछापमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण फेरी दुई जना पुरुषको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं २ का वर्ष ३५ का एक पुरुष र उमाकुण्ड गाउँपालिका वडा नं ४ का वर्ष ६८ का एक पुरुष गरि दुई जना पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो संगै जिल्लामा कोरोना […]

रामेछापको आठ वटा स्थानीय तहको लागि ३ अर्ब ५ करोड बजेट विनियोजन

संघीय सरकारले रामेछापको लागि आर्थिक बर्ष २०७८/०७९ को लागि ३ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । सरकारले रामेछापको आठ वटा स्थानीय तहको लागि उक्त बजेट विनियोजन गरेको हो । रामेछापमा सबै भन्दा बढी बजेट मन्थली नगरपालिकाको लागि ५८ करोड ५७ लाख रहेको छ भने सबै कम उमाकुण्ड गाउँपालिकाको लागि २९ करोड  ४२ लाख […]

रामेछाप कारागारमा थुनामा रहेका १२ जना कैदीको सजाय मिनाहा

जिल्ला कारागार रामेछापमा थुनामा रहेका १२ जना कैदीको सजाय मिनाहा भएको छ । गणतन्त्र दिवसको अवसरमा आधा अवधि कैद भुक्तान गरिसकेका  रामेछाप कारागारमा रहेका १२ जना कैदीको कैद सजाय मिनाह भएको  हो । जिल्ला कारागार रामेछापले ५० प्रतिशत कैद भक्तान गरिसकेका २१ जनाको नाम कारागार व्यवस्थापन विभागमा सिफारिस गरेको थियो । सिफारिस गरेका मध्य बाँकी […]

रामेछापमा ५९४ जना कोरोना संक्रमित निको, ४९० जना आइसोलेसनमा

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी रहे पनि निको हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्लामा ५९४ जना उपचार पछि स्वास्थ भैसकेका छ्न । आज रामेछाप नगरपालिकाका ४ जना र दोरम्बा गाउँपालिकाका २ जना गरि ६ जना संक्रमित उपचारपछि स्वास्थ भएका छ्न । कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या […]

अब जिल्ला अस्पताल रामेछापमै पीसीआर ल्याब

जिल्ला अस्पताल रामेछापमै अब पीसीआर ल्याब स्थापना हुने भएको छ । जिल्लामा पीसीआर ल्याब नहुँदा स्वाब परीक्षण रिपोर्ट आउन ४ देखी ५ दिनसम्म लाग्ने गरेको थियो । कोरोना परीक्षण रिपोर्ट ढिलो आउँदा संक्रमण तिव्र रुपमा बढ्दै गएको भन्दै जिल्लामा चौतर्फी विरोध हुँदै आएको थियो । अब भने यो समस्या समाधान हुने भएको छ । प्रदेश […]

रामेछापमा थपिए २८ जना कोरोना संक्रमित, संक्रमित संख्या १ हजार नाघ्यो

रामेछाप जिल्लामा दैनिक कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्लामा २८ जना कोरोना संक्रमित थपिएका छ्न । सुनापती गाउँपालिकाका २२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । तामाकोसी अस्पतालमा ३ जना , लिखु तामाकोसी गाउँपालिकामा २ जना र प्राथमिक स्व्ाास्थ्य केन्द्र मन्थलीमा १ जनागरि ६ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय […]

कोरोना संक्रमित व्यक्तिको घर-घरमा पुगेर औषधि वितरण गर्दै रामेछाप नगरपालिका

रामेछापको रामेछाप नगरपालिकाले कोरोना संक्रमित व्यक्तिको घर-घरमा पुगेर स्वास्थ्य सामाग्री सहित औषधि वितरण गर्दै परामर्श दिन थालेको छ । नगरपालिकाका जनप्रतिनिधि र स्व्ाास्थ्यकर्मी सहितको टोलिले होम आइसोलेसनमा बसेका संक्रमितहरुको घर-घरमै पुगेर उनिहरुको मनोबल तथा हौसला बढाउन अवस्था बुझ्ने गरेका छन् । सिटामोल, भिटामिन वि कम्प्लेक्स, भिटामिन सि,जिवनजल,पेन्टोप्राजोल,लिभोसेट्रीजिन लगायतका औषधि संक्रमित भएर होम आइसोलेसनमा बसेका व्यक्तिको […]

अब जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना हुने

जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै रामेछाप जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको हो । देशका विभिन्न अस्पताललाई ८ करोड १० लाख रुपैयाँ बजेट सुनिश्चित गरेको अर्थ मन्त्रालयले रामेछाप अस्पतालका लागि ७५ लाख रुपैयाँ छुट्याएको हो । त्यसका लागि जिल्ला अस्पताल रामेछापले […]

पत्रकार संकट ब्यबस्थापन कोषमा तरुण नेता केसिद्वारा १० हजार सहयोग

नेपाल तरुण दल रामेछापका जिल्ला सदस्य एवं युवा व्यावसायि सौरभ केसिले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गर्नुभएको छ । खाँडादेवी गाउँपालिका वडा नं ७ माकादुम घर भएका केसीले पत्रकारहरुको सुरक्षा र संकट ब्यबस्थापनका लागि उक्त रकम सहयोग गर्नुभएको हो । लामो समय देखि पोखरामा ब्यबसाय गर्दै आउनु […]