रामेछापमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

रामेछापमा कोरोना भाइरस(कोभिड–१९) का कारण फेरी दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुनापति गाउँपालिका २ का ४७ वर्षका एक पुरुषको आज विहान घरमै मृत्य्ु भएको हो । हिजो मात्रै एन्टिजिन मार्फत उनमा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै रामेछाप नगरपालिका वडा नं ३ का ६१ वर्षका अर्का एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको […]

समाजसेवी घिमिरेद्वारा खाद्यान्नका साथै औषधी बितरण

सामाजिक क्षेत्रमा अब्बल व्यक्तित्व भएका समाजसेवी प्रदिप घिमिरे पछिल्लो समय गरीब दुःखीहरका लागि भगवान बनेर उभिएका छन् । कोरोना भाइरस देखा परेपछि नेपालमा लकडाउन सुरु भयो । लकडाउन सुरु भएपछि काठमाडौ लगायत विभिन्न स्थानमा दैनिक ज्याला मजदुरी गरी आफ्नो जीवन धान्दै आएकाहरु खान नपाएर सडक पेटीमा आएपछि साँझको तातो खाना खुवाउदै आएका छन् भने चुलो […]

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिनुभयो । उहाँका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ । नेपाललाई हालसम्म […]

रामेछापमा थपिए १७ जना कोरोना संक्रमित

रामेछापमा जिल्लामा आज १७ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ४ जना, तामाकोसी अस्पतालमा ३ जना, ,सु्नापती गाउँपालिकामा ९ जना र लिखुतामाकोसी गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ५ सय ९८ पुगेको छ […]

२४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

गएको २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४ सय ७१ जनाको पीसीआर गर्दा तीन हजार ५ सय ४० जना र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै यही अवधिमा ८ […]

रामेछापमा थपिए ७४ जना कोरोना संक्रमित,एक वृद्धको मृत्यु

रामेछापमा कोरोना संक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ४ का वर्ष ९० की एक महिलाको निधन भएको छ । उनमा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा आज ७४ जना कोरोना संक्रमित थपिएका छ्न ।दोरम्बा गाउँपालिकामा ४४ जना र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जनामा आज पिसिआर […]

आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।तर कोरोना महामारीका कारण यस वर्ष नेपालमा कुनै सार्वजनिक कार्यक्रम भने राखिएको छैन । मानव सिर्जित कारणबाट प्रकृति र प्राकृतिक प्रणालीमा परेको प्रतिकुल प्रभावलाई […]

कोरोनाको दोस्रो लहरमा हाल सम्म १९ पत्रकारको मृत्यु

कोरोना महामारी कोभिड–१९ को दोस्रो लहरमा हालसम्म देशभरका १९ पत्रकारको निधन भएको छ भने नौ सय पत्रकार सङ्क्रमित भएका छन् । प्रेस काउन्सिलका अनुसार यस मध्ये २ सय सक्रिय सङ्क्रमित छन् ।३० जना अस्पताल भर्ना भएका छन् भने ५ जनालाई आइसियू÷भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका सञ्चालक÷लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि […]

रामेछापमा थपिए ९८ जना कोरोना संक्रमित,आज ३० जना निको

रामेछाप जिल्लामा आज एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका छ्न । रामेछाप नगरपालिकामा ३४ जना,उमाकुण्ड गाउँपालिकामा ३७ जनामा आज पिसिआर परिक्षण मार्फत कोरोना संक्रमण देखिएको छ । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना , खाँडादेवी गाउँपालिकामा १ जना,सुनापती गाउँपालिकामा १६ जना र लिखुतामाकोसी गाउँपालिकामा १ जनामा एन्टिजिन पोजेटिभ देखिएको […]

रामेछाप लामागाउँका ४० जनामा कोरोना पुष्टि,गाउँ नै शिल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ लामागाउँका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै रहेको लामागाउँका एकैपटक यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको रामेछाप नगरपालिकाका स्वास्थ्य संयोजक विष्ण बं कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको टोली समुदायस्तरमा कोरोना परीक्षण गर्न गाउँ गाउँमा पुग्ने गरेको छ । सोहि […]