मिर्गौला बचाउ अभियान : डा.ऋषि काफ्ले(भिडियो)

मिर्गौला बचाउ अभियान : डा.ऋषि काफ्ले(भिडियो)

मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले मिर्गौला स्वस्थ राख्न प्रशस्त पानी पिउनुपर्ने बताउनुभयो । प्रशस्त पानी पिउने,हरेक वर्ष मिर्गौला परिक्षण गर्ने गरेको खण्डमा मिर्गौलामा लाग्ने विभिन्न रोगहरुबाट बच्न सकिने उहाँले बताउनुभयो ।

रामेछापको मन्थली नगरपालिकाले नगरका २० हजार नागरिकको निशुल्क मिर्गौला परीक्षण गरेको छ । मिर्गौला बचाउ अभियानका अभियान्ता समेत रहेका डा काफ्ले सबै स्थानीय तहले मन्थली नगरपालिकाले जस्तै हरेक नागरिकको मिर्गौला जाँच गर्न सके धेरैलाई जटिल प्रकारको मिर्गौला रोग लाग्नबाट बचाउन सकिने बताउनुभयो ।

थप भिडियोमैँ हेरौं :

https://www.youtube.com/watch?v=PWiyNl89YfE&t=12s

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार