रामेछापेली छोरो प्रकाश कटुवालको नयाँ तीज गित घण्टा (भिडियो) सहित

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार घर भएका चर्चित लोकदोहोरी गायक प्रकाश कटुवालको नयाँ तीज गित घण्टा लोक सांगितिक बजार आएको छ । सुन्दर रामेछाप बोलको गित मार्फत रामेछापलाई चिनाउन महत्वपुर्ण भुमिका खेलेका लोकगायक प्रकाश कटुवालले नयाँ तीज गीत घण्टा बजार ल्याएका हुन । ‘घण्टा’ बोलको गीतमा प्रकाशसँगै गायिका उमा श्रेष्ठको स्वर रहेको छ । गीतमा […]

सडक बालबालिकाको मिर्गौला बेच्ने रामेछापका एक सहित पाँच जना पक्राउ

प्रहरीले मृर्गौला बेचविखनमा संलग्न रहेको आरोपमा रामेछापका एक सहित पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरिएको […]

‘ल्याण्डफिल्ड’ साइड निर्माणको काम गुणस्तरहिन भएको भन्दै भर्लेका स्थानिय आक्रोसित

रामेछाप बजारको फोहोर व्यवस्थापनका लागि रामेछाप नगरपालिका वडा नं ८ भर्लेमा ‘ल्याण्डफिल्ड’ साइड निर्माण भइरहेको छ । तर भर्लेका स्थानियले निर्माण कम्पनीले गुणस्तरहिन काम गरेको भन्दै आपत्ति जनाएका छन । त्यहाँका स्थानिय रमेश तामाङले निर्माण कम्पनीले लापरबाहि तरिकाले काम गरेको बताउनुभयो । ‘ल्याण्डफिल्ड’ साइडको कम्पाउन्ड जाली हाल्दा फलामको पोल थोरै मात्रै गाडेर हालिएको जसले गर्दा […]

दुःखी गरीबहरुले भगवान् मान्छन रामेछापका प्रदिप घिमिरेलाई

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं। ४ सालुमा मध्यम वर्गीय परिवारमा स्वर्गीय माता पुन कुमारी घिमिरे र पिता गंगा प्रसाद घिमिरेको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएका प्रदिप घिमिरे अमूल्यको बाल्यवस्था सामान्य थियो । उनीले सामलिस्थानको एक विद्यालयबाट कक्षा कक्षा ४ सम्मको अध्ययन गरेका थिए भने श्री सेतीदेवी माध्यमिक विद्यायबाट कक्षा ८ सम्मको अध्ययन गरे । […]

मोहन कार्कीको आउन साथी आउ बोलको स्वदेश गानको सुटिङ सम्पन्न

जनआकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीद्धारा रचना गरिएको आउन साथी आउ बोलको स्वदेश गान मितिः २०७९ असार ३२ गते प्रज्ञा भवनको प्रगणमा सुटिङ गरिएको छ । तेस्रो चरणको सुटिङ रामेछाप जिल्लाको रामेछाप नगरपालिका वाडन ८ मा गरिएको थियो भने अन्य बिभिन्न जिल्लामा भुगोलको सुटिङ सकिसकेको छ । चौथो चरणको सुटिङमा रचनाकार मोहन कार्कीले पनि संयुक्त […]

एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्रुटि सच्याउने लगायतका प्राविधिक काम […]

लिखु तामाकोशी गाउँपालिकाले करारका कर्मचारी कसैको म्याद नथप्ने

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले साउन १ गतेदेखी आफना सबै करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका अन्तर्गतका करार सेवामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने र हाजिर नगर्न,नगराउन समेत निर्देशन दिएको छ । गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ, कार्यालय अभिलेखमा विगतका कर्मचारी कार्यालय समयमा उपस्थिति नहुने, पोशाक […]

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न मन्थली नगरपालिकाको निर्देशन

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न रामेछापको मन्थली नगरपालिकाकाले निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै केहि बाहेक सवै करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न,नगराउन निर्देशन दिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो । मन्थली नगरपालिकाद्धारा जारी सुचनामा करार थप गर्ने विषयमा अर्को […]

गोलन्जोर गाउँपालिकाले करारका कर्मचारीको म्याद थप नगर्ने

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकाले विहिबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० साउन १ देखि करारका कर्मचारीलाई कामकाज नगर्न अनुरोध समेत गरेको छ । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकि लगाएतका स्थानमा करारमा कार्यरत कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो । कार्यालय अभिलेखमा विगतका […]

यसवर्ष १५ दशमलव ४६ प्रतिशतले बेरुजु बढ्यो

महालेखा परीक्षक कार्यालयले ५९औं वार्षिक प्रतिवेदनसार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणी शर्माले प्रतिवेदन बुझाउनुभएको हो । यसवर्षको महालेखाको प्रतिवेदनमा एक वर्षमा एक खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु देखिएको छ । यो बेरुजु रकम सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय सरकारलगायत अन्य ठाउँको गरी हो ।हालसम्म बेरुजु ४ खर्ब ८३ अर्ब […]