रामेछापमा थपिए ६३ जना कोरोना संक्रमित,३७ जना उपचारपछि निको
रामेछापमा आज थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज रामेछाप नगरपालिकाका ७ जना,दोरम्बा गाउँपालिकाका ३५ जना,गाकुलगंगा गाउँपालिकाका १९ जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी ६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पीसिआर परीक्षणबाट ६१ जना र एन्टिजेन्ट परीक्षणबाट २ जना गरी ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका […]