रामेछापमा २७ जना कोरोना संक्रमित थपिए,२१ जना उपचारपछि निको

रामेछाप जिल्लामा आज २७ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा १९ जना,रामेछाप नगरपालिकामा २ जना र दोरम्बा गाउँपालिकामा ६ जना गरी २७ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४ सय ८३ जना पुगेको छ । आज जिल्लामा २१ जनाले कोरोनालाई जितेका छन […]

वर्षायाममा सरुवा रोगबाट बच्न चिकित्सकको सुझाव

वर्षायाममा झाडापखाला, टाइफाइड, हेपाटाइटिस लगायतका रोग लाग्न सक्नेहुनाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । निरन्तर झरी पर्ने भएकाले यो समयमा बाढी, पहिरो र डुबान हुँदा पानीको मुहान दुषित हुने र यसबाट सरुवा रोग फैलने खतरा हुने डा.दिपेश शाक्यले बताउनुभयो । नेपालमा बर्सेनि वर्षायाम लागेपछि लाखौँ मानिसप्रभावित हुन्छन् भने झाडापखाला लागेकै कारण एकसयभन्दा बढीको मृत्यु हुनेको […]

रामेछापमा फेरी बढे कोरोना संक्रमित, १६१ जना आइसोलेसनमा

रामेछाप जिल्लामा केही दिन अघिसम्म कोरोना संक्रमित घटेको भएपनि फेरी संक्रमित बढ्न थालेका छन । सोमबार मात्रै जिल्ला अस्तालमा १२ जना कोरोना संक्रमित थपिएका छन । सोमबार रामेछाप नगरपालिकामा १ जना,उमाकुण्ड गाउँपालिकामा ३ जना,खाँडादेवी गाउँपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना र दोरम्बा गाउँपालिकामा ३ जना गरी २३ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । […]

जोन्सन एण्ड जोन्सनको कोरोना खोपको पहिलो मात्रा आजदेखी लगाइँदै

नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोपलगाइँदै छ । यो खोप एक पटक मात्रै लगाए पुग्ने छ । आजदेखि पर्सिसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्याया मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो । जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो […]

रामेछापमा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु

रामेछाप जिल्लामा आजदेखी भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । आजदेखी ५ गतेसम्म प्राप्त खोप डोज संख्याको आधारमा भेरोसिलको पहिलो मात्रा लगाउने स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकामा कोरानो विरुद्धको खोप भेरोसिलको पहिलो मात्रा लगाउन थालिएको हो । ५५ वर्ष उमेर माथिका कोभिड १९ विरुद्ध खोप […]

रामेछापमा थपिए १० जना कोरोना संक्रमित, आज २० जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ५ जना,रामेछाप नगरपालिकामा २ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ८२ जना पुगेको छ । यस्तै आज जिल्लामा २० […]

रामेछापमा थपिए ११ जना कोरोना संक्रमित

रामेछाप जिल्लामा आज ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा ७ जना,खाँडादेवी गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउँपालिकामा २ जनागरी ११ जनामा एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या २ हजार ३ सय ७२ जना पुगेको छ । जिल्लामा कोरोना जित्नेकोे सङ्ख्या […]

रामेछापमा थपिए ६ जना कोरोना संक्रमित, आज १६ जना निको

रामेछाप जिल्लामा आज ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ३४६ जना पुगेको […]

आजदेखि खोप अभियान नियमित, ५५ वर्षभन्दा माथिका लागि खोप लगाइने

सरकारले आजदेखि खोप अभियानलाई नियमित गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार खोप उपलब्धताका आधारमा आजदेखि बागमति, गण्डकी र लुम्बिनी प्रदेशमा खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको निर्णय अनुसार चीनले उपलब्ध गराएको भेरोसेल खोप ५५ वर्ष र सोभन्दा माथिको उमेर समूहलाई पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई लगाइने छ […]

रामेछापमा थपिए १७ जना कोरोना सङ्क्रमित, आज १४ जनाले कोरोना जिते

रामेछाप जिल्लामा आज १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या दुई हजार ३१८ जना पुगेको छ । आइतबार जिल्ला अस्पालतमा सात जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा आठ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै […]