देशमा ९५ दशमलव ६० प्रतिशत भूभागमा धान रोपाइँ

मुलुकभरमा रोपाइँयोग्य जमिनको ९५ दशमलव ६० प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । देशभरका विभिन्न इकाइले पठाएको विवरणअनुसार १३ लाख ११ हजार दुई सय ९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । देशभरका अधिकांश भूभागमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले जानकारी दिनुभयो । गत वर्ष यो अवधिमा […]

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा : अध्ययन

वासिङ्टन डिसी, २५ जेठ । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने […]

फाजिलमा परेका स्वास्थ्यका कर्मचारीलाई आवश्यकता अनुसार खटाइने

स्वास्थ्यसमाचार स्वास्थ्य समुहका फाजिलमा परेका कर्मचारीलाई सरकारले आवश्यकता अनुसार खटाउने भएको छ । कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका थिए । स्वास्थ्य सेवा करिब २७ हजार तीन सय कर्मचारीको समायोजन भएको छ ।   सरकारले कर्मचारी समायोजनको सुचि निकालिसकेपछि स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा त्रुटि देखिएको थियो । सरकारले समायोजनका […]

अरु प्रदेश भन्दा फरक तरिकाले जाने सोचमा छौं : बराल

प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रलाई कसरी हेर्नु भएको छ ? प्रदेश ५ का १२ जिल्लामध्ये केहीको अवस्था तुलनात्मक रुपमा राम्रो देखिए पनि अन्य जिल्लाको अवस्था सामान्य नै छ। स्वास्थ्य सेवालाई आधारभूत तहमै सहज बनाउने तरिकाले लागेका छौं। साधारण प्रसूति सेवाबाट महिला दिदीबहिनीहरु वञ्चित छन्। सिटामोलसम्म पनि पर्याप्त उपलब्ध गराउन नसक्ने […]

सिद्धबाबा हस्पिटल को पहिलो बर्ष पुरा २० हजार भन्दा बढीको उपचार

स्वास्थ्यसमाचार सर्वशुलभ गुणस्तरीय र सबै बिशेषज्ञ सेवा प्रदान गर्ने उद्धेश्य सहित ५ नं. प्रदेशको स्वास्थ्य क्षेत्रको मुख्य केन्द्र बुटवलमा खुलेको सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिले आफनो एक बर्ष पुरा गरेको छ ।

स्वास्थ्यकर्मिलाई लालबाबुले भने बिधि र प्रकृयाका धारमा समस्या समाधान

स्वास्थ्यसमाचार वाकेका स्वास्थ्यकर्मीहरुले समान्य प्रशासन मन्त्री लालबाबु पंडितलाईभेटेर समायोजनमा भएको त्रुटीलाई सच्चाउन माग गरेका छन । हुम्लामा भएको कार्यक्रममा सहभागी भै नेपाल गञ्जआएको मौका पारेर समान्य प्रशासन मन्त्री समक्ष नेपाल गन्जका स्वास्थ्यकर्मीले समायोजनमा मर्का परेको बताए । बिभिन्न स्वास्थ्य संघ संगठन,हेल्थ असिष्टेन्ट संघ लगायतले समायोजन सच्चाउन माग गरेका छन । सबैका गुनासा सुनेपछि समान्य प्रशासन […]

आगोले जलेकी कञ्चनको उपचारका क्रममा मृत्यु

स्वास्थ्य समाचार आगोले जलेकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५ बजर २० मिनेटतिर उनको मृत्यु भएको काठमाडौंको साँखु प्रहरीलाई उदृत गर्दै सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए । बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा […]