अरु प्रदेश भन्दा फरक तरिकाले जाने सोचमा छौं : बराल

प्रदेशको सामाजिक विकास मन्त्री नियुक्त भएपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रलाई कसरी हेर्नु भएको छ ? प्रदेश ५ का १२ जिल्लामध्ये केहीको अवस्था तुलनात्मक रुपमा राम्रो देखिए पनि अन्य जिल्लाको अवस्था सामान्य नै छ। स्वास्थ्य सेवालाई आधारभूत तहमै सहज बनाउने तरिकाले लागेका छौं। साधारण प्रसूति सेवाबाट महिला दिदीबहिनीहरु वञ्चित छन्। सिटामोलसम्म पनि पर्याप्त उपलब्ध गराउन नसक्ने […]

सिद्धबाबा हस्पिटल को पहिलो बर्ष पुरा २० हजार भन्दा बढीको उपचार

स्वास्थ्यसमाचार सर्वशुलभ गुणस्तरीय र सबै बिशेषज्ञ सेवा प्रदान गर्ने उद्धेश्य सहित ५ नं. प्रदेशको स्वास्थ्य क्षेत्रको मुख्य केन्द्र बुटवलमा खुलेको सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिले आफनो एक बर्ष पुरा गरेको छ ।