रामेछापका १३ सयबढिको पीसीआर परीक्षण, जिल्लामा ५६ जना क्वारेन्टिनमा
रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब २७ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

