रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे,आज १ सय २६ जना निको

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका १५ जना कोरोना संक्रमित थपिदा १ सय २६ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ५१४ जना पुगेको छ । आज जिल्ला अस्पतालबाट एक जना, मन्थली नगरपालिकाबाट […]

माओवादी केन्द्र रामेछापद्धारा २५ वटा अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामाग्री प्रदान 

नेकपा माओवादी केन्द्र रामेछापले आज रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । माओवादी केन्द्रले सानो ठूलो गरी २५ वटा अक्सिजन सिलिन्डर, ३७ हजार थान मास्क, १ सय ४० थान पिपिई सेट, एक हजार थान एननाइनटिन मास्क, मेडिसिन ४० बक्स सहित करिब ११ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेकोे जनाएको छ […]

रामेछापमा कोरोना संक्रमित भन्दा निको हुने बढे

दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३३ जना कोरोना संक्रमित थपिदा ८५ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ३८८ जना पुगेको छ । आज जिल्ला अस्पतालबाट दुई जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट […]

रामेछापमा पावर र पहुँचवालाले कोरोना विरुद्धको खोप लगाए

नेपाल सरकारले ६२ वर्षदेखि ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकहरूको लागि लगाउ भनि जिल्लामा पठाएको कोरोेनाविरुद्धको खोप रामेछापमा दुरुपयोग भएको सरोकारवालाहरुले गुनासो गरेका छन् । यसरी कोरोना खोप दुरुपयोग गर्नेहरुमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, सुनापति गाउँपालिका लगायत पालिकाहरु रहेका छन् । सरकारले जेठ २५ देखि २७ गते सम्म खोप लगाउने गरी ६२ देखि ६४ बर्ष […]

रामेछापमा थपिए १२ जना कोरोना संक्रमित,आज ४६ जना निको

रामेछाप जिल्लामा आज १२ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा दुई जना, दोरम्बा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा सात जना र सुनापति गाउँपालिकामा दुई जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ७ सय १५ […]

सहरमा भन्दा गाउँघरमा कोरोना सङ्क्रमण तीव्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोबेल कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा फैलिएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र देखिएको छ । अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको तथा तीमध्ये रामेछाप,काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली […]

खाली सिलिन्डरहरु उद्योगसम्म पु¥याइदिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनका धेरै खाली सिलिन्डरहरु व्यक्तिका घर, टोल र आइसोलेसन सेन्टरमा थुप्रिएको भन्दै ती सिलिन्डर उद्योगसम्म पु¥याइदिन आग्रह गरेको छ । विभिन्न कारणले व्यक्तिका घर, टोल, विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा पुगेका सिलिन्डर अक्सिजन भर्न समयमा नै उद्योगहरुमा नपुग्दा अक्सिजन आपूर्तिमा समस्या हुने भन्दै मन्त्रालयले उद्योगमा पु¥याइदिन आग्रह गरेको हो । ती […]

रामेछापमा थपिए ४६ जना कोरोना संक्रमित,आज २९ जना निको

रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छ्न । दोरम्बा गाउँपालिकाका ८ जनामा पिसिआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी जिल्ला अस्पतालमा २ जना,प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना,रामेछाप नगरपालिकामा ७ जना, खाँडादेवी गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा १६ जना,लिखु तामाकोशी गाउँपालिकामा ५ जना,सुनापती गाउँपालिकामा २ जना र तामाकोसी अस्पतालमा १ जनामा […]

रामेछापमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाईदै

रामेछाप जिल्लाका आजदेखी ६२ देखि ६४ वर्षका लक्षित समुहका व्यक्तिलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइदै छ । जिल्लामा आजबाट थप तीन हजार जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । आजदेखि जिल्लाको सवै स्थानीय तहका ६२ देखि ६४ वर्ष उमेर समुहका लक्षित समहका व्यक्तिलाई खोप लगाइने उहाँले बताउनुभयो […]

स्वास्थ्यकर्मीलाई कम पारिश्रमिकमा कामनलगाउन मन्त्रालयको निर्देशन

सरकारले स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको पारिश्रमिक भन्दा कममा काममा नलागाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अस्पतालहरुले स्वास्थ्यकर्मीलाई न्यूनतम तोकिएको भन्दा कममा काममा लगाएको गुनासो बढेपछि त्यसो नगर्न आग्रह गरेको हो । मन्त्रालयले अस्पतालहरुलाई स्वास्थ्यकर्मीलाई तोकिएको न्यूनम पारिश्रमिक दिन र सबै कर्मचारीलाई सामाजीक सुरक्षा कोष अन्तर्गत अनिवार्य समावेश गर्न पनि निर्देशन […]