नेपालमा डेङ्गी सङ्क्रमणबाट साउनयता सात जनाको मृत्यु
साउनयता नेपालमा डेङ्गी सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मृत्यु हुनेमध्ये चार जना डेङ्गी र तीन जनामा डेङ्गी सँगै दीर्घरोग रहेको पाइएको छ । चकित्सकहरूले डेङ्गी हुनुभन्दा अघि पनि ख्याल गर्न र भइसकेको खण्डमा पनि स्वास्थ्यलाइ लिएर संयमता अपनाउन आग्रह गरेका छन् । डा सुर्य पराजुलीले डेंगीको सङ्का […]