सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै
विश्वको सर्वोच्चशिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने भएको छ । नापी विभागले गरमाथाको नयाँ उचाइ घोषणा गर्न लागेको हो । घोषणा कार्यक्रको टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ । गत मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएपछि आज नयाँ उचाइबारे जानकारी दिन लागिएको हो । चीन र […]

