ओखलढुङ्गामा बलात्कार भएको १० महिनापछि घटना सार्वजनिक
ओखलढुङ्गामा बलात्कार भएको १० महिनापछि घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि उनी बलात्कृत भएको घटना खुलेको प्रहरीले जनाएको छ । घटना बाहिरिएपछि आरोपित चम्पादेवी गाउँपालिका २ का २९ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । बालिकाले आफू २०७६ फागुन २८ गते बलात्कृत भएको बताएको परिवारको भनाइ छ । बालिका […]