सशस्त्र प्रहरी बल रामेछापको भवन शिलान्यास
रामेछापको सदरमुकाम मन्थली नजिकै आकाशे पुलको माथिल्लो भागमा सशस्त्र प्रहरी बल रामेछापको नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र सशस्त्र प्रहरी बल मन्थलीका प्रमुख डिएसपी केशवराज प्याकुरेलले संयुक्त रुपमा भूमि पूजन गरी भवनको शिलान्यास गर्नु भएको हो । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म […]