रामेछापबाट ३१ जना युवा संघ नेपालको केन्द्रीय सदस्यमा चयन

रामेछापबाट ३१ जना युवा संघ नेपालको केन्द्रीय सदस्यमा चयन

रामेछापबाट युबा संघ नेपालको केन्द्रिय कमिटीमा ३१ जना चयन भएका छन ।  यसअघि युवा संघको केन्द्रीय सदस्य रहेका रामेछापका कृष्णहरि केसीलाई केन्द्रीय उपाध्यक्षमा चयन गरिएको छ । त्यसैगरी निर्बाचन आयोग अध्यक्षमा तिर्थलाल श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा तिर्थलाल श्रेष्ठ, राकेश श्रेष्ठ ,संगम खडका ,कमल केसि,दिनेश राज कार्की सरोज श्रेष्ठ ,सुबास थापा, सन्जय श्रेष्ठ ,रामबाबु खडका, शंकर थापा, साजन सिवाकोटी, हिमाल श्रेष्ठ ,टेक ब श्रेष्ठ, नबिन श्रेष्ठ ,भिम प्रसाद आरन ,युक्त ब तामाङ, जयन्त थापा, शेखर श्रेष्ठ, दिबश थापामगर ,सुमन कार्कि, पुस्पसिन्जालि मगर ,बिजय रानामगर ,बिमल खडका, नमस श्रेष्ठ ,शंकर श्रेष्ठ ,जनक बुढाथोकि ,निङ्मार तामाङ, सम्झना श्रेष्ठ , सुबास श्रेष्ठ ,एलिना कार्की सहित ३१ जना चयन भएका हुन ।नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहले पुरानै कमिटीलाई ब्युँताउने भन्दै राष्ट्रिय युवा संघमा समानान्तर कमिटी गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार