‘हामी अरुले जस्तो धम्क्याउँदैनौं, तसाउँदैनौं,’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावतर्फ गएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको बृहत् जनसभालाई सम्बोधन गर्दैै उहाँले देश चुनावतर्फ गएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘देश चुनावतर्फ गयो गयो, चुनावले सबैकुराको फैसला गर्छ ।’ दाहाल–नेपाल समूहतर्फ संकेत गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘निर्वाचन नगर्नुचाहिँ लोकतन्त्र अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ अरे, निर्वाचन गर्दा देश […]