४४ लाख मात्रा कोरोनाविरुद्धको खोप तीन दिनभित्र नेपाल आउने
सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने रणनीति अनुसार सकारले यही हप्ताभित्र चीनबाट ४४ लाख मात्रा खोप ल्याउने सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा कुन जनसङ्ख्याको एक तिहाइ, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना सरकारले बनाएको छ । त्यसैअनुसार ४४ लाख मात्रा खोप ल्याउन नेपाल […]